बैंक/वित्त

कम्पनी एउटा, ब्यालेन्स सिट दुर्इवटा ! बैंकसम्म निगरानीमा

काठमाडाैं : कर कार्यालयमा एउटा र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन अर्को विवरण बुझाउने कम्पनीहरूमाथि सरकारले निगरानी थालेको छ ।  कर कार्यालयले वित्तीय हिसाबले कमजोर देखिएका कम्पनीहरूलार्इ ऋण दिने बैंक तथा वित्तीय संस्थाहरूमाथि समेत निगरानी बढाएक...

अार्इसीएफसी फार्इनान्सको खुद नाफा सबैभन्दा बढी

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा अार्इसीएफसी फार्इनान्सले ४ करोड १३ लाख रूपैयाँ खुद नाफा अार्जन गरि फार्इनान्स समूहमा सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ ।  गत अार्थिक बर्षको सोही अवधिको तुलनामा यो फार्इनान्सले ५७.८७% धेरै खुद नाफा कमाएको ह...

नागबेली लघुवित्तले अाजदेखि ९ हजार ५०० कित्ता शेयर लिलामीमा राख्दै

काठमाडौं : नागबेली लघुवित्तले अाज बुधबारदेखि सर्बसाधरण समूहको ९ हजार ५ सय १८.४४ कित्ता शेयर लिलामीमा राखेको छ । मंसिर १२ गतेसम्म लिलामीको म्याद तोकिएको यो शेयर खरिद गर्न सर्वसाधारण लगानीकर्ताले न्यूनतम १०० रूपैयाँ र दोस्रो बजारमा कारोबार भर्इरहेको मूल्य ८९...

नाडेपले मंसिर २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर बेच्ने

काठमाडौंः नाडेप लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीका लागि मंसिर २३ गतेदेखि १००% हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ ।  १ः१ अनुपातमा यो मार्इक्रोफार्इनान्सले १६ लाख कित्ता हकप्रद शेयर बेच्न लागेको हो । मंसिर ६ गतेसम्म यो लघुवित्तको शेयरधनी बन्ने ...

सिटिजन्स बैंकले २ अर्ब ५० करोडको बण्ड जारी गर्ने

काठमाण्डौ : सिटिजन्स बैंक र्इन्टरनेशनले २ अर्ब ५० करोड रूपैयाँको 'सिटिजन्स बैंक बण्ड २०८५' जारी गर्ने भएको छ ।  मंसिर २ गतेदेखि १ हजार रूपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता बण्ड जारी गर्नका लागि बेंकले ग्लोबल अार्इएमर्इ क्यापिटल लिमिटेडलार्इ धितोपत्र नि...

सानीमा बैंकको ऋणपत्रमा लगानीकर्ताले रूची देखाएनन्, समय थपियो

काठमाडाैं ः सानीमा बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको ऋणपत्र (डिबेञ्चरमा) निकै कम अावेदन परेपछि बिक्री समय थप गरेको छ ।  बैंकले कात्तिक ३० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ हजार रूपैयाँ दरको ३८ करोड रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गरे...

सामुदायिक लघुवित्तको अार्इपीअोमा २६ गुणा बढी अावेदन

काठमाडौं : काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको अार्इपीअोमा दोस्रो दिनमै ७१ करोड ५० लाख ५० हजार रूपयाँ बराबरको अावेदन परेको छ। यो लघुवित्तले अार्इतबारदेखि ३ करोड रूपैयाँ बराबरको ३ लाख कित्ता अार्इपीअो जा...

शेयर बजार : ६ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्य पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५ दशमलव नौ बिन्दुले घटेर एक हजार १८९ दशमलव ५६ बिन्दु भएको छ ।  यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डे...

राष्ट्रिय बाणिज्य बैंकको नाफा सबैभन्दा बढी

काठमाडाैं : सूचिकृत २७ बाणिज्य बैंकहरूमध्ये राष्ट्रिय बाणिज्य बैंकले चालु अार्थिक बर्षको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा अार्जन गर्न सफल भएको छ । साउनदेखि असोज मसान्तसम्म यो बैंकले ५७.७३% ले खुद नाफा बृद्धि गरेको हो । बैंकले तीन महिनामा १ अर्ब ११ करोड रूपैयाँ न...

समता लघुवित्तले २००% हकप्रद शेयर जारी गर्ने

काठमाडौं : बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको समता मार्इक्रोफार्इनान्सले अाफ्ना शेयरधनीका लागि २००% हकप्रद शेयर जारी गर्ने भएको छ ।  मंसिर २७ गते गर्ने संस्थाको बार्षिक साधारणसभामा सञ्चालक समितिले १ः२ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्न लागेको ...

तरलता संकट हटाउन सरकारी कोषको रकम बाणिज्य बैंकलार्इ दिने तयारी

काठमाडाैं : सरकारले बैंकिङ क्षेत्रको तरलता संकट हटाउन स्थानीय तहका लागि छुट्याएको रकम बाणिज्य बैंकहरूमा राखिदिन लागेको छ । सरकारी कोषमा रहेको रकमलार्इ बैंकमा निक्षेप खाता खोली जम्मा गरेर तरलता संकट हटाउने 'फर्मुला' सरकारले कार्यान्वयन गर्न लागेको हो। सर...

मेरो माइक्रोफाइनान्सले शेयर जारी गर्दै

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले १ः१ को अनुपातमा साविकका शेयरधनीहरुलाई शेयर जारी गर्ने भएको छ । सो हकप्रद शेयर निष्कासनका लागि बिक्री प्रबन्धकको रुपमा ग्लोवल आइ एम ई क्यापिटल लिमिटेड र वित्तीय संस्थाबीच आइतबार सम्झौता भयो । सम्झौतामा बैकको त...

एभरेष्ट र्इन्स्योरेन्सको शेयर कारोबार रद्द गरिदिन लगानीकर्ताको अाग्रह

काठमाडाैं : हकप्रद शेयरलार्इ साधारण शेयरको मूल्यमा समायोजना गरेको एभरेष्ट र्इन्स्योरन्सको शेयर कारोबार रोकिदिन लगानीकर्ताहरूले नेपाल स्टक एक्स्चेञ्च (नेप्से) लार्इ अाग्रह गरेका छन् ।  लगानीकर्ताका छाता संस्थाको संयुक्त टोलीले एभरेष्टको शेयर कारोबार रोकिदिन नेप्सेक...

राष्ट्रिय बीमा कम्पनीले ४ करोड ८० लाख कमायो

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा राष्ट्रिय बीमा कम्पनीले ५ करोड ८ लाख ४६ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ । गत अार्थिक बर्षको सोही अवधिको तुलनामा यो पटक कम्पनीले खुद नाफामा ५.८९% ले बृद्धि गरेको हो ।  खुद बीमा शुल्कमार्फत ६ करोड ६७ लाख ८२...

नेको र्इन्स्योरेन्सलार्इ तीन महिनामा ५ करोड ६७ लाख रूपैयाँ नाफा

काठमाडौं : बीमा समूहको नेको र्इन्स्योरेन्सले चालु अार्थिक बर्षको तीन महिनामा ५ करोड ६७ लाख रूपैयाँ नाफा कमाएको छ । यो नाफा गत अार्थिक बर्षको सोही अवधिको तुलनामा ५६.९१% ले बढी हो ।  कम्पनीले खुद बीमा शुल्क पनि २९.०७% ले बढाउँदै ३० करोड ४९ लाख रूपैयाँ पु-य...

किसान मार्इक्रोफार्इनान्सको ५०% हकप्रद शेयर खुला

काठमाडौं : किसान माइक्रोफाइनान्सले अाजदेखि अाफ्ना शेयरधनीका लागि चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । माइक्रोफाइनान्सले कात्तिक १३ गतेसम्म कायम शेयरधनीहरुको लागि प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद...

तीन बाणिज्य बैंकले अझै चुक्तापूँजी कायम गर्न सकेनन्

काठमाडाैं : तीनवटा बाणिज्य बैंकले नेपाल राष्ट्र बैंकले तोकेबमोजिमको ८ अर्ब रूपैयाँ चुक्तापूँजी पु-याउन नसकेको देखिएको छ ।  एनसीसी बैंक, कुमारी बैंक र बैंक अफ काठमाण्डूले ८ अर्ब रूपैयाँ चुक्तापूँजी पु-याउन नसकेका हुन् ।  चुक्तापूँजी कायम गर्न नसक...

सस्तो ब्याजदरमा ऋण खोज्दै हुनुहुन्छ ? यी बैंकले दिन सक्छन्

काठमाडाैं : चालु अार्थिक बर्षको पहिलो त्रैमासमा कायम गरेको अाधार ब्याजदर अनुसार विभिन्न ६ बटा बाणिज्य बैंकले ऋणीलार्इ सस्तो ब्याजदरमा कर्जा दिन सक्ने देखिएको छ ।  सबैभन्दा कम अर्थात ७.५२% अाधार ब्याजदर कायम गरेको नेपाल बैंक लिमिटेडका साथै नबिल...

गणपति मार्इक्रोफार्इनान्सको अार्इपीअो प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौं : तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको गणपति मार्इक्रोफार्इनान्सले ३ लाख कित्ता साधारण शेयर (आर्इपीओ) जारी गर्न राखेको प्रस्ताव साधारणसभाले पारित गरेको छ । आर्इपीओ निष्काशनको प्रस्तावसहित कात्तिक ३० गते यो लघुवित्तको बार्षिक साधा...

प्रथम त्रैमासमा बाणिज्य बैंकको खुद नाफा ८३.८८% ले बृद्धि

काठमाडौं : २७ वटा बाणिज्य बैंकहरूले अचालु अार्थिक बर्षको पहिलो त्रैमास (साउनदेखि असोज) भित्र खुद नाफा ४३.८८% ले बृद्धि गरेका छन् । गत अार्थिक बर्षको सोही अवधिको तुलनामा बैंकहरूले यो नाफा बढाएका हुन् ।  बाणिज्य बैंक समूहले यो अविधमा खुद नाफाका साथै खुद ब्या...