बजार

विश्व अर्थतन्त्र धराशायी पादै अमेरिकी राष्ट्रपति ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्पले विश्व अर्थतन्त्रलाई धराशायी पार्ने काममा लागेको विश्वव्यापी क्रियाशील आर्थिक मौद्रिक संघ संस्थाहरूले चिन्ता व्यक्त गरिरहेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष( आईएमएफ)ले विश्व अर्थतन्त्रको समिक्षा गर्दै व्यापारसम्बन्धी बढदो तनावले अर्थतन्त्रको...

आँप कौडीको मूल्यमा बेच्नु परेपछि किसान निरास

बर्दिबास । महोत्तरी जिल्लामा यसपालि आँपको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका छन् ।  मुख्य व्यवसाय नै आँप खेती रोजेका जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले वीरक्तिएका छन् ।  आँपको मुख्य माग हुने अस...

विमान कम्पनी बोइंग अमेरिका चीन व्यापार युद्धबारे चिन्तित

एजेन्सी : अमेरिकी विमान र लडाकु विमान बनाउने कम्पनी बोइंगका प्रमुखले अमेरिका र चीनबीचको व्यापार युद्धबारे  गम्भीर चिन्ता व्यक्त गरेका छन् । बोइंगका प्रमुख कार्यकारी डेनिस मुइलनबर्गले भने “विमान कम्पनी स्वतन्त्र र खुला व्यापारमा विकासित हुन्छ ।” अमे...

अमेरिकाद्वारा आर्थिक नाकाबन्दी खुकुलो बनाउन युरोपेली युनियनले गरेको आग्रह  अस्वीकार

एजेन्सी : अमेरिकाद्वारा इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी खुकुलो पार्न युरोपेली युनियनको उच्च नेतृत्वले गरेको आग्रहलाई अस्वीकार गरेको छ । युरोपेली राष्ट्रहरूको एक पत्रबारे दिएको प्रतिक्रियामा अमेरिकाले इरानमाथि अधिकतम दबाब दिन चाहेको बताउँदै  अमेरिकी विदेशमन्...

त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पुर्याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ ।  जलविद्युत् गृहबाट उत्पादित विद्युतलाई टान्सफर्मरसम्म पुर्याउन प्रयोग गरिएको विद्युतीय तारमा जडान गरिएको बसबार र तीनवटा ब्रेकरमा आगोले क्षति ...

एनसेलका ग्राहकले इन्टरनेट चलाउँदा थप पैसा तिर्नुपर्ने

काठमाडौं । नेपाल सरकारले २०७५–०७६ को बजेट प्रस्तुतसँगै एनसेलले दिँदै आएको सेवामा वृद्धि गर्दै १३ प्रतिशत कर लागू हुने बताएको छ ।  साउन १ गतेदेखि कल तथा अन्य इन्टरनेट सेवामा थप १३ प्रतिशत भ्याट लाग्ने एनसेलले  जानकारी दिएको हो ।  पहिले ...

ऋणीसँग चौध प्रतिशतसम्म ब्याज लिनु सामान्य हो : सीईओ गौतम (भिडियो सहित)

काठमाडौं । बैंक त्यस्तो वित्तीय संस्था हो, जसले जनताको धनराशी जम्मा गर्ने तथा आवश्यक पर्दा ऋण दिने गर्छ । आ–आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । तर अहिलेपनि नेपालका ग्रामीण बस्तीहरुमा बैंकिङ पहुँच सरल तरिका...

चीनले अमेरिकासँग व्यापार युद्ध लड्न सपथ खायो

एजेन्सी : स्याउ, माछा मार्ने लट्ठी र फ्रान्सेली ढोकाजस्ता समानहरूमा महशुल थप गर्ने अमेरिकी चेतावनीको विरोध गरी अमेरिकी शर्त पूर्णरूपमा अस्वीकार गर्दै चीनले अमेरिकासँग व्यापार युद्ध लड्न सपथ खाएको छ  । सरकारले यसबारे कुनै विवरण खुलाएको छैन तर वाणिज्य मन्त्रीले यस...

व्यापार युद्धमा चीन विरूद्ध अमेरिकाको अर्को प्रहार

एजेन्सी : विश्वको दुई ठूला अर्थतन्त्र भएको अमेरिका र चीनबीच शुरू भएको व्यापार युद्धमा अमेरिकाले अर्को  प्रहार गरेको छ । अमेरिकाले चीनसँग व्यापार युद्धलाई चर्काउँदै २ खर्ब अमेरिकी डलर बराबरको वस्तुहरूमा थप महशुल लगाउन अर्को सूची तयार गरिरहेको छ । यी सूचीहरू...

सुनको भाउमा वृद्धि

सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ । गत आइतवार मात्रै तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलाको  ५७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।  त्यसैगरी तेजावी सुन प्रतितोला ५७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँ...

आयात कर नलगाई चीनले अमेरिकालाई हानि पु-याउन सक्छ

एजेन्सी :अमेरिका र चीनबीचको व्यापार युद्धमा अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्पले ५ खर्ब अमेरिकी डलर बराबरको  चिनियाँ आयातमा महशुल थपेर फाइदा लिन खोेजेको देखिएको छ । चीनले  अमेरिकी आयात १ खर्ब ३० अर्ब अमेरिकी डलरमा मात्र थपेकोले यो देखिएको हो । तर चीन...

स्पेनको रक्सीमा फ्रान्सको लेबल

एजेन्सी: ४६ लाख स्पेनको रोज वाइनका बोतलमा फ्रान्सको लेबल लगाएर फ्रान्सका क्याफे, होटल र रेस्टरन्टमा बिक्री भइरहेको अधिकारीहरूले बताएका छन् । फ्रान्सको ठगी निषेध निर्देशनालयले उत्पादक, आयातकर्ता, व्यापारी र वितरकहरूसँग दुई वर्षसम्म गरेको अध्ययनबाट यो पत्ता लागेको हो । ...

सामसंगले सबै भन्दा ठूलो कारखाना भारतमा बनाउने

एजेन्सी : सामसंगले विश्वको सबै भन्दा ठूलो मोबाइल कारखाना भारतमा बनाउने लागेको छ । भारतको राजधानी नजिक रहेको नोयडामा सामसंगले सबै भन्दा ठूलो कारखाना खोल्न लागेको हो ।  ३५ एकड जग्गाको क्षेत्रमा यो फैलिएको छ । यो कारखानाको उद्घाटन दक्षिण कोरियाली राष्ट्...

रुसको पाँचौ पुस्ताको लडाकु विमान खरिद गर्न भारत अनिच्छुक

एजेन्सी : भारतले रुसलाई पाँचौ पुस्ताको लडाकु विमान खरिद गर्ने विषयमा अनिच्छा जाहेर गरेको छ । ठूलो लागतको यो खरिद परियोजनाबारे भारतले पुनर्विचार गर्न लागेको आधिकारिक स्रोतले जनाएको छ । तर यी दुई देशबीचको धेरै महत्वांकाक्षी परियोजना भने पूर्णरूपमा बन्द सकेको ...

कति पुग्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार  सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ रहेको छ  । साताको अन्तिम दिन पनि सुन यही मूल्यमा कारोबार भइरहेको थियो ।  यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ७६० रुप...

भेनेजुएलामा एक कपाल कटाईको मूल्य ५ केरो र दुई अन्डा

एजेन्सी : चरम मुद्रास्फितिको (हापरइनफ्लेशन) चेपटामा फसेको दक्षिण अमेरिकी देश भेनेजुएलामा नगदको चरम अभाव भएको छ । कुनै बेला दक्षिण अमेरिकाको सर्वाधिक धनी देशको रूपमा रहेको भेनेजुएलामा नगदको चरम अभाव भएपछि यहाँ वस्तु विनिमयको प्रथाले व्यवहारिक दैनिक जीवनमा स्थान...

निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा साताभरी उडान भर्ने योजना बनाएको छ ।  वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्...

कति पुग्यो सुनको मूल्य

काठमाडौं । शुक्रबार सुन तोलाको  ५७ हजार ८ सय रुपैयाँ रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  बिहिबार पनि सुनको मूल्य यही थियो ।  यस्तै तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज चाँदी भने प्र...

विजय माल्याको बेलायती सम्पत्तिको खोज गर्न अनुमति

एजेन्सी : बेलायतको एक उच्च अदालतले दिएको फैसलाबाट भारतबाट फरार भइ बेलायतमा बसिरहेका व्यवसायी विजय माल्याको स्वार्थलाई धक्का लागेको छ ।  उच्च अदालतका एक न्यायाधीशले १३ भारतीय बैंकहरूको संघको पक्षमा आदेश दिएका छन् । यो आदेशबाट उच्च अदालतका अधिकारीले बेलाय...

बैक अफ चाइनाले भारतमा शाखा खोल्ने

एजेन्सी : बैंक अफ चाइनाले भारतमा बैंकिंग कारोबार गर्न आफ्नो शाखा खोल्ने भएको छ । भारतको केन्द्रीय बैंक आरबाीआईले कारोबार गर्न इजाजत पत्र दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना चीनको भ्रमणमा जाँदा यो बैंकलाई अनुमति दिने विषयमा चिनियाँ राष्ट्रपति ...