शिक्षा

भारतबाट आयातित प्रमाणपत्रधारी तारादेबी अख्तियारको फन्दामा

काठमाडौं । जनकल्याण प्राथमिक विद्यालय, नवलपरासीकी शिक्षिका तारादेवी ठाडा मगर अख्तियारको फन्दामा परेकी छिन् ।  उनको भारतबाट ल्याइएको  नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाएको उजुरीको आधारमा अख्तियारले आरोपपत्र दायर गरेको छ ।  ‘रा...

शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् ।  प्रदर्शनी मार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) को ५८औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री पोखरेलले विश्वविद्या...

शिक्षक चार : विद्यार्थी तीन

डडेल्धुरा । कक्षा ५ सम्म रहेको पूर्णा्गिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् ।  गाउँनजिकै विद्यालय भए पनि आफ्ना ब...

गाउँपालिका अध्यक्षको तलब बालबालिकाको शिक्षामा

म्याग्दी । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गरेका छन् ।  रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षा...

गैर कानूनी रुपले सञ्चालित विद्यालय कारबाहीमा

महेन्द्रनगर । अनुमति नलिइ सञ्चालन भइरहेका विद्यालय तथा तल्लो कक्षाको मात्र अनुमति लिई माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयको कक्षा बन्द हुने भएका छन् ।  जिल्ला प्रशासन कार्यालयको शिक्षा विकास तथा समन्वय इकाइले बिहीबार एक सूचना जारी बन्द गर्न निर्देशन दिएकाले गैर कानून...

केन्द्रीय पुस्तकालय : पुस्तक व्यवस्थापनमा समस्या

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत केन्द्रीय पुस्तकालयको मर्मत तथा पुनःनिर्माणमा ढिलाइ हुँदा पुस्तक व्यवस्थापनमा समस्या देखिएको छ ।  विसं २०७२ को भूकम्पले पुस्तकालय भवन क्षतिग्रस्त भएको थियो । पुस्तकालय पुनःनिर्माण समयमै नहुँदा किताब, पत्रपत्रिका तथा पुराना स...

दोस्रो पटक कोरिया जान चाहँने लागि भाषा परीक्षा मिति तय

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि दोस्रो पटक जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष ...

सिटिईभिटीद्वारा प्रवेश परीक्षा स्थागत, अखिल क्रान्तिकारीले माग्यो पदाधिकारीको राजीनामा

काठमाडौँ । सिटिईभिटीले आज हुने लागेको प्रवेश परीक्षा स्थगित गरेकोप्रति अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ ।  सोमबार विज्ञप्ति जारी गरेर रातारात षड्यन्त्रपूर्ण रुपमा प्राविधिक एसएससी तर्फको पूर्ण शूल्कीय प्रवेश परीक्षा स्थगित गरेर विद्यार्थीको भविश्यमाथि खेलवाड गरेको अ...

सीटीईभीटी अाज लिन लागेको प्रवेश परीक्षा स्थगित

काठमााडाैं : प्राविधिक शिक्षा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) ले आज लिन लागेको प्रवेश परीक्षा स्थगित गरेको छ ।  परिषद्ले प्राविधिक एसएलसी तहको पूर्ण शुल्कीयतर्फको भर्नाका लागि अाज प्रवेश परीक्षाको मिति तोकेको थियो ।  तर, परीक्षा नियन्त्रण कार्याल...

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

नवलपरासी : पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । अाफु बसोबास गरिरहेको सुस्तामा विद्यालयतहकै माथिल्लो कक्षा अध्ययन गर्ने सुविधा नभएपछि अध्ययनकै लागि यस क्षेत्रका झण्डै ७०% विध्यार्थीहरू अध्...

प्रहरी श्रीमती संघको साधारणसभा सम्पन्न

 काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालको प्रमुख आतिथ्यमा संघको ३४औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।  उक्त अवसरमा संघकी अध्यक्ष खनालले संघ स्थापनादेखि नै समाजसेवाको भावले सेवामुलक, परोपकारी एवं मानवीय कल्याणका कार्यक्रम...

किशोर साहित्यलाई ५० हजारको पुरस्कार

काठमाडौं । किशोर साहित्यमा कलम चलाउने साहित्यकारहरुको एक भेलाले किशोरलाई लक्षित गरेर निस्किएको पुस्तकलाई ५० हजार रुपैंया रासीको पुरस्कार प्रदान गर्ने भएको छ । वर्षभरि निस्किएका किशोर लक्षित पुस्तकमध्ये एउटालाई यो रासीको पुरस्कार प्रदानगरिने भएको हो । त्यसैगरि वर्ष...

सेमेस्टर प्रणालीले परीक्षाको नतिजामा सुधार

 काठमाडौं: त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभरका क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठनमा पूर्णतः सेमेस्टर प्रणाली लागू भएको छ ।  सेमेस्टर प्रणालीको शुरुवातसँगै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समेत सुधार आएको छ । वार्षिक प्रणालीमा औषत ३५–४० प्रतिशत उत्त...

विद्यालयमा शिक्षकको अभाव, ट्यूशन पढ्नै पर्ने बाध्यता

रोल्पा:  रोल्पाको ग्रामीण क्षेत्रका विद्यालयमा राम्रो पढाइ नभएपछि अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम आउनु पर्ने बाध्यता छ ।  विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको व्यवस्था नभएकाले थप रकम खर्च गरेर ट्यूशन पढ्न बाध्य भएको विद्यार्थी...

मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग

भक्तपुर । मध्यपुरथिमी–८ मिलरोड बोडेको ग्ल्याडस्टोन एकेडेमीका विद्यार्थीले सिद्धीकालीस्थित मानव विद्यागृहलाई भौतिक सामग्री सहयोग गरेका छन् । ग्ल्याडस्टोनमा स्थापना गरिएको विद्यार्थीको संस्था स्टुडेन्ट काउन्सिलले सांगीतिक कार्यक्रम गरी संकलन गरिएको रकम बौद्धिक अपांगता भ...

कक्षा १२ को परीक्षाफल सार्वजनिक, यसरी हेर्नुस् नतिजा

भक्तपुर :  राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले कक्षा १२ को नियमित तथा आंशिकतर्फका परीक्षार्थीको परीक्षाफल सार्वजनिक गरेको छ ।  ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक भएको नतिजामा  ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् । यस्तै ३.२१ देख...

एक विद्यार्थी पाँच शिक्षक, विद्यालय व्यवस्थापन समिति मौन

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ रल्लीमा रहेको महाकवि आधारभूत विद्यालयको कक्षा पाँचमा एक विद्यार्थीलाई पढाउन पाँच शिक्षक खटिएका छन् ।  उक्त विद्यालयको कक्षा एकमा पाँच, कक्षा दुईमा नौँ, कक्षा तीनमा १०, कक्षा चारमा पाँच र कक्षा पाँचमा एक जना विद्यार्थी प...

कक्षा १२ को नतिजा यसरी थाहा पाउन सकिन्छ

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा अाज सार्वजनिक गर्ने जनाएको छ ।  नतिजा कुरेर बसेका विद्यार्थीहरूले वेभसार्इट, एसएमएस र अार्इभीअारबाट अाफ्नो परीक्षा नतिजा थाहा पाउन सक्ने बोर्डले जानकारी दिएको छ ।  राष्ट्रिय परीक्षा बोर्डको www.n...

१२ कक्षाको नतिजा आज सार्वजनिक गर्दै परीक्षा बोर्ड

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजा अाज (बिहिबार) सार्वजनकि गर्दैछ । परीक्षामा करिब ४ लाख विद्यार्थी सहभागी भएका थिए । पहिलो पटक बोर्डले नियमित परीक्षार्थीको नतिजा अक्षरांक पद्दतीमा र अाशिंक परीक्षार्थीको नतिजा नम्बर पद्दतीमा सार्वजन...

सन् २०२२ सम्ममा नेपाललाई विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रयास गर्नेछौं : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आगामी २५ वर्षसम्मका लागि मुलुकले अपनाउनुपर्ने शिक्षा नीति तर्जुमा गर्न उच्चस्तरीय शिक्षा आयोगका सदस्यलाई आग्रह गरेका छन् । आयोगको आजको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले विगतमा विभिन्न आयोग बनेको...