अन्तर्वार्ता / विचार

ल गरि खाऊ नमस्कार ! भन्दै किन पन्छिए दमन रुपाखेती ? (भिडियो सहित)

  हाँस्न सबैलाई मनलाग्छ । तर सबै हाँस्न सक्दैनन् । जान्दैनन् ।  हामीले कहिल्यै सोचेका छौँ ? हँसाउन कति गारो होला ?  हाँस्न जति सजिलो हँसाउन उति नै गाह्रो हुन्छ । भगवानले हँसाउने कला जो कोहीलाई दिएका पनि हुँदैनन् । तर यही गाह्रो कामलाई विग...

जो साथीको जुत्ता लगाएर दौडिन्थिन् : ओलम्पियन कान्छी माया कोजु

‘जिन्दगीमै पहिलो पटक स्कुलभन्दा बाहिरको प्रतिस्पर्धामा भाग लिन लागेकी थिएँ । जिल्ला स्तरीय दौड प्रतियोगीतामा । स्कुलको प्रतियोगीतामा त सधैं ‘विनर’ । हार्ने मेरो बानी थिएन । त्यसैले चिसै जुत्ता लगाएर दौडिएँ । यसरी दौडिएँ कि मानौं जीवनमा अन्ति...

कार्टुनिस्टका कुरा : पावरवालाको व्यङ्ग्य गर्न 'रिस्क' नै हुन्छ (भिडियो सहित )

हरेक दिन बिहानै हाम्रो ढोका ढकढकाउन आइपुग्ने पत्रिकाको एउटा सानो अंश हो ‘कार्टुन चित्र’ । कार्टुन चित्रलाई ‘हाँसमोला’ भन्दा फरक नपर्ला । पत्रिकामा भएका पट्यार लाग्दा समाचारलाई डाइजेस्ट गर्न मद्दत गर्ने मनोरञ्जनको सानो ‘डोज’ हो ...

नेतृत्वलाई रञ्जु दर्शनाको प्रश्न : जनताको मुख थुनेर समृद्ध नेपाल सम्भव छ ? (भिडियो सहित)

निर्वाचनपछि विवेकशिल साझा पार्टी  सामाजिक सञ्जालमा मात्रै सिमित छ, निर्वाचनपछि वेपत्तै भयो भन्ने आरोप छ नि ?  विवेकशिल साझा पार्टी लाई निर्वाचन अघि पनि यस्ता आरोप नआएका होइनन् । ‘फेसबुके पार्टी’ भनेर नामै दिइएको थियो । तर देशविदेशमा भएका जनत...

ऋणीसँग चौध प्रतिशतसम्म ब्याज लिनु सामान्य हो : सीईओ गौतम (भिडियो सहित)

काठमाडौं । बैंक त्यस्तो वित्तीय संस्था हो, जसले जनताको धनराशी जम्मा गर्ने तथा आवश्यक पर्दा ऋण दिने गर्छ । आ–आफ्नो धनराशीको उचित सुरक्षा तथा बैंकबाट ब्याज लिने हेतुले बैंकमा धनराशी जम्मा गरिने गरिन्छ । तर अहिलेपनि नेपालका ग्रामीण बस्तीहरुमा बैंकिङ पहुँच सरल तरिका...

कम्युनिस्टको कामभन्दा गफ बढी‌ , जनताले अझै दुःख पाउने दिन आउँछः डा. केसी (भिडियो सहित)

काठमाडौं । कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेको झण्डै चार महिना पुगेको छ । यी चार महिनामा सरकारले ताली र गाली दुवै पाएको छ । लामो राजनैतिक अस्थिरतापछि नेपालमा स्थायी सरकार बन्न त बन्यो । तर, यो सरकारले सही तरिकाले काम नगरेको भन्दै विरोध शुरू हुन थालिसकेको छ ...

'ह्याप्पी वर्थ डे' महाराज ! यसकारण नागरिक महाराज ज्ञानेन्द्र.......

जानेर होस् वा नजानेर अढाई, तीन वर्षकै बालशिरमा उनले श्रीपेच पहिरिदिएर २००७ सालमा नै उति बेलाको शासकीय अभिभारा ग्रहण गरिदिए । हजुरबुबा पिता त्रिभुवन स–परिवार भारत शरणमा परिसकेका बेला तत्कालीन नेपालको शासन सत्तामा आएको गम्भीररिक्तताको पूर्ति गर्ने त्यो शा...

'फोटो अफ दि इअर'को उपाधि जितेको त्यो हृदयविदारक तस्वीर ... ! (भिडियो सहित)

बाढीले जलमग्न थियो तराई । आँखाले भ्याउन्जेल सम्म सबैतिर पानी मात्र । कति मान्छे बगे, कति घर । *** बाढीले मच्चाएको विध्वंशलाई आफ्नो क्यामेरामा कैद गर्न सप्तरीको कुलारी गाउँ पुगे नरेन्द्र श्रेष्ठ । यद्यपी उनी अरु केहि काम बोकेर त्यहाँ पुगेका थिए ।  फोट...

म अभिनय नै रोज्छु : सुरक्षा पन्त (भिडियो सहित)

काठमाडौं । फिल्म ‘धनपति’ पछि सुरक्षा पन्तको परिचय फराकिलो भएको छ । यो फिल्म भन्दा पहिले छायांकन सकिएको ‘सुस्केरा’ अझै पेन्डिङमा छ । सुरक्षा भने एकपछि अर्को फिल्ममा देखिन थालेकी छिन् । उनले आफ्नो कपालको स्टाइल केही फरक बनाएकी थिइन् । पहिले ...

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कांग्रेसको एजेण्डा

– राजीव कोइराला जिल्ला सभापतिहरूको भेला प्रत्येक वर्ष हुने राष्ट्रिय स्तरको भेला नै हो । हामी जिल्ला सभापतिहरूले यस भेलाको विशेष माग गरेका थियौं । यो बैठक भनेको जिल्लामा भएका संगठनलाई सामाजिक विकास, राजनीतिक प्रतिबद्धतालाई केन्द्रसँग प्रत्यक्ष सम्वाद गर्ने अवसर ह...

बजारमा बदमासी गर्ने जो कोहीलाई छोडिन्न : महानिर्देशक पुडासैनी (भिडियो सहित )

औद्योगिक उत्पादनहरूको गुणस्तरमा सुधार ल्याई परिमाणात्मक वृद्धि गर्ने उद्देश्यले  नेपाल गुणस्तर तथा नापतौल विभागको स्थापना भएको हो । यस विभागले उद्यमी, व्यापारी तथा उपभोक्ताहरूमा सेवाका साथै औद्योगिक उत्पादन तथा व्यापारिक लेनदेनमा सेवा प्रदान गर्दै आइरहेको छ । &n...

नेपालको राजनीति १९ वर्ष अघि भन्दा झन् अस्तव्यस्त (भिडियोसहित)

चुनावको बेलामा हजारौँ लाखौँ युवाहरूलाई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्छौँ भनेर प्रतिबद्धता बाँडेका राजनीतिक दलहरू युवाका तिनै एजेन्डामा अहिलेपनि तिनै राजनीति गरिरहेका छन् । तर, युवाका खास समस्याहरू सम्वोधन हुन सकेका छैनन् । देशमा पर्याप्त मात्रामा उद्योग र ...

यसरी जन्मियो वर्णमाला सिकाउने ‘क’ बाट कमल गीत (भिडियो सहित)

कबाट कमल पानीमा फुल्ने खबाट खरायो बारीमा डुल्ने.... अधिकांश विद्यालयका साना कक्षामा या मन्टेस्वरी कक्षाका बालबालिकालाई यही गीतका माध्यमबाट अक्षर चिनाइन्छ । गीतले बालबालिकालाई अक्षर चिनाउन सहज बनाइदिएको छ । स–साना नानी–बाबुसँगै उनका बुबाआमाले...

लोकपथ स्टुडियोबाट कांग्रेस नेता सिटौलाको कथन : व्यक्तिभन्दा संस्था प्रधान भए समस्या आफै समाधान (भिडियो सहित)

आफूलाई देशकै ठूलो लोकतान्त्रिक पार्टी भन्ने नेपाली काङ्ग्रेस अहिले आन्तरिक कलहमा फसेको छ । निर्वाचनमा नराम्ररी पराजय भएपछि पार्टी आन्तरिक विवादमा फस्दै गएको हो । पार्टीका शीर्ष नेता, भातृ संगठन, सुभेच्छुक संगठन र काङ्ग्रेसलाई नजिकबाट चिन्नेहरु भन्छन्, वर्तमान विवाद शान्त पा...

लघुवित्तले राष्ट्रिय उत्पादकत्व बढाउन सक्नुपर्छ : भेषराज पन्थी (भिडियो सहित)

बैंकहरु सहर केन्द्रित भए, नाफामूखी भए जसकारण हाम्रो पूँजी बैंकिङ च्यानलमा आउन सकेको छैन भन्ने अधिकांश दूरदराजमा बसोबास गर्ने जनताहरुको गुनासो छ । अर्कातिर बैंक तथा वित्तीय संस्थाहरु गाउँगाउँमा गएर त्यहाँको पूँजी बैंकिङ च्यानलमा ल्याएको दाबी गर्छन् । खास कुरा के ह...

रेशम चौधरीलाई थुनामा राख्नु गलत हो : राजपा उपाध्यक्ष (भिडियो सहित)

मधेसमा लामो समयदेखि राजनीति गर्दै आएका ६ दलबीच संविधान संशोधन, मधेसमा वर्षौंदेखि व्याप्त गरिबी लगायतका समस्या हल गर्न भन्दै राष्ट्रिय जनता पार्टीको गठन भएको थियो । स्थायी सरकार गठन भइरहेका बेला राजपा का दुई महासचिवले सरकारमा जाने या नजाने विषयमा फरक मत जाहेर गरेप...

देउवासँग रहेका शकुनिहरुका कारण कांग्रेस धरासायी भयो : नेता केसी (भिडियोसहित)

नेपाली कांग्रेसले सरकारलाई सधै सर्वसत्तावादतिर उन्मुख हुँदै गएको आरोप लगाउँदै आएको छ । यसपटकको चुनावमा नराम्रोसँग हार बेहोर्नुको दोष धेरैले पार्टी सभापति शेरबहादुर देउवालाई लगाउँदै आएका छन् । पार्टीभित्रै गुट-उपगुटको राजनीति हाबी हुँदा पार्टीको भविष्य धर्मराएक...

‘अठोट लिएपछि आँट आफै जुट्दो रहेछ’

‘भगवानले तँ आँट, म पु–याउँछु भन्छन् रे !  त्यस्तै भयो मेरो जीवनमा पनि । आँट मैले गरेँ त्यसपछि क्रमश भगवानले सबै पु–याउँदै जानुभयो । सगरमाथाको टुप्पो टेकेरै छोडेँ ।’ लोकपथसँगको अन्तर्वातामा पुर्निमा श्रेष्ठले मुस्कुराउँदै भनिन् । सगरमा...

चीनले स्पष्ट रूपमा नेपालमा रेल ल्याइदिन्छाैं भनेको छ : प्रधानमन्त्री अोली

काठमाडाैं : ६ दिने चीन भ्रमण सकेर नेपाल फर्केका प्रधानमन्त्री के.पी. शर्मा अोलीले पछिल्लो चीन भ्रमणलार्इ 'एेतिहासिक र अभूतपूर्व' को संज्ञा दिएका छन् । १ सय २० जनाको जम्बो टोलीलार्इ एक नीजि वायुसेवा कम्पनीको जहाजबाट बेर्इजिङ उतारेका अोलीले चीनियाँ समकक्षीहर...

प्रधानमन्त्रीको चीन भ्रमण: लिपुलेकको मुद्दा उच्चारणसम्म भएन ! (भिडियो सहित)

काठमाडौं । चीन र भारत नेपालका उत्तर र दक्षिण भू–भागमा अवस्थित छिमेकी मुलुक हुन् । तीतो तर यथार्थ आफूलाई शक्तिशाली मानेका यी दुई छिमेकीले नेपालको भूभागमा सदिऔँदेखि आँखा गाडेका छन् । सीमाका भूमिहरू रातारात मिचेका छन् । जंगे पिलर उखालेर सारेका छन् । सहायक पि...