फिचर

नेपाली फिल्म: नयाँ निर्माता आउँदै, ‘मुर्गा’ बन्दै, हराउँदै

काठमाडौं । लेटर केसीले ठमेलमा हस्तकलाको व्यवसाय गरिरहेका थिए । नेपाली बजारमा मात्र होइन, उनले आफ्नो हस्तकलाको उत्पादनलाई विदेशी मार्केटमा समेत पु–याएका थिए । त्यतिबेला उनको कमाइ गज्जबको थियो । अहिले पनि उनको व्यापार चलिरहेको छ । दक्ष जनशक्तिको अभावमा व्याप...

भलिबल खेलाडी ललिता नाथको खेल यात्रा : रुकुमदेखि ‘न्यू डायमण्ड’को क्याप्टेन्सीसम्म

ललिता नाथ भलिबल खेलाडी हुन् । २१ वर्षे ललिता नेपालकै उत्कृष्ट भलिबल टिममध्ये एक ‘न्यू डायमण्ड’की क्याप्टेन पनि हुन् । समान्य छोरी मान्छे भन्दा अग्ली देखिने उनी आफ्ना खेलाडी साथीमाझ होची देखिन्छिन् । केही वर्ष अघिसम्म पनि ‘उचाइ’ले खासै महत्त्व ...

‘सानैदेखि अभिनय गर्छु भन्ने थियो, यो भगवानले दिएको गुण हो’

काठमाडौं । ‘झम् झ्म दर्कियो पानी’, ‘क्याम्पस पढ्न आउनी’, ‘काली रैछौ कौवा झैँ’,  ‘एबीसीडी’, ‘मलाई अमेरिका यही’ लगायत कैयन् चर्चित गीतका गायक हुन् पशुपति शर्मा । गायक मात्र होइनन्, शर्माले आफ्ना गीतमा शब्...

महानगरीय प्रहरी १३ वर्षमा: अर्धन्यायिक निकाय नै अधिकारविहीन, कतै ‘टेन्ट’, कतै रेन्ट

काठमाडौं । महानगरीय प्रहरी स्थापना भएको १३ वर्ष पुगेको छ । काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लालाई लक्षित गरी २०६३ साल मंसीर १ गते तत्कालीन उपत्यका प्रहरीलाई मेट्रो (महानगरीय) प्रहरीको रुपमा स्थानान्तरण गरिएको थियो ।  विशेष गरी काठमाडौं उपत्य...

न्याय हराएको १ सय १५ दिन, किन मौन साध्दैछ राज्य संयन्त्र ?

कञ्चनपुर १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको आज १ सय १५ दिन पुरा भएको छ  । दिन लम्बिँदै छ तर प्रहरीले घटनाको तथ्य सार्वजनिक गर्न सकेको छैन भने सरकारको मौनता यथावत नै छ । एक पछि अर्को घटनाले थप रहस्यमय बन्दै गएको छ ।  निर्मला बलात्कार ...

६० लाख यहुदीका हत्यारा हिटलरकी ‘यहुदी स्वीटहार्ट’ ! यसकारण सम्बन्ध चिसियो

हिटलर र एउटी सानी बालिकाको मुस्कुराइरहेको तस्वीरलाई यही मङ्गलवार लिलामीमा राखियो । तस्वीर हिटलरका साथी तथा फोटोग्राफर हेन्रिक हुफम्यानले खिचेका थिए । उनका अधिकांश तस्वीर हुफम्यानले नै लिने गर्थे । अमेरिकाको मेरील्यान्ड शहर अवस्थित ‘एलेक्जेन्डर हिस्टोरिकल अक्सन...

निःशुल्क फिल्म देखाउँदै, घाटा खाँदै निर्माता – हलमा ‘पत्तासाफ’, युट्युबमा दर्शकको साथ !

काठमाडौं । हास्यकलाकार तथा फिल्म निर्माता दीपकराज गिरीलाई स्वेदश/विदेशमा रहेका नेपाली फिल्मका दर्शकले ‘छक्का पञ्जा २’ युट्युबमा कहिले आउँछ? भनेर सोधिरहन्छन् । सिनेमा हलमा ‘छक्का पञ्जा ३’ रिलिज भइसके पनि युट्युबका दर्शकले ‘छक्का पञ्जा २&rsq...

टाउको दुखाइ बनेको ‘फेक न्यूज’ : यसरी चिन्नुहोस् झुटा समाचार

सामाजिक सञ्जालमा महिलाहरुले शारीरिक दुव्र्यवहारका विरुद्ध चलाएको #मिटू अभियान सेलाउन नपाइ बिबिसीले एउटा नयाँ अभियान शुरु गरेको छ । #बियोन्ड फेक न्यूज(#Beyondfakenews)।  यो अभियान कैयौं निर्दोशको घाँटी निमोठ्ने ‘डिजिटल महामारी’को विरुद्ध हो ।...

पशुपन्छीलाई प्रेम गर्ने हसान किजिल यसरी भाईरल हुँदै

संसारमा सबैभन्दा बढी परिभाषा गर्न खोजिएको र पनि परिभाषित हुन नसकेको शब्द सायद ‘प्रेम’ नै होला । प्रेम मानिस–मानिसको बीचमा मात्र सिमीत छैन । सुन्दा अचम्म लाग्ने किसीमको प्रेम मानिस र पशुपन्छी बिचमा पनि हुन्छ ।  प्रेमको सार कुनै कुराप्रतिको आ...

संघीय प्रहरी ऐन निर्माण अन्योलमा, गृहको मस्यौदाप्रति प्रहरीको असन्तुष्टि

काठमाडौँ । संघीय प्रहरी ऐन कहिले बन्छ ? यस प्रश्नको जवाफमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गृहसचिव प्रेमकुमार राईको जवाफ एउटै हुन्छ – ‘अब छिट्टै हुन्छ ।’ गृहमन्त्री थापा र सचिव राईले संघीय प्रहरी ऐन छिट्टै निर्माण हुने भनेको सात मह...

आज लक्ष्मीपूजा : देउसी भैलो खेल्न बलिराजाले किन पठाए ?

आज लक्ष्मीपूजा । सारा नेपाल दियोदेखि विद्युतिय झिलिमिली बत्तीको उज्यालोमा झपक्कै बलेको छ । सबैजना आफ्नो घरआँगन देखि सडक, पसल आदि सफा गरेर चिटिक्क बनाउनमा व्यस्त छन् । यसरी वर्षभरि सफा नगरिने ठाउँ पनि यस दिन सफा गरिन्छ, फूल र बत्तीले सजाइन्छ । यसो गरेपछि मात्रै लक्ष्म...

मासिँदै संस्कृति, इलेक्ट्रिक लाइट भर्सेस दियो

हिन्दु धर्मावलम्बीहरुले पूजाआजाको समय तथा शुभ साइतका बेला माटोको दियोमा बत्ती बाल्ने गर्छन् । उज्यालोको पर्व तिहारमा घर झिलिमिली पार्न बिजुलीका अनेक प्रकारका बत्तीहरूको प्रभाव बढेपछि माटाका पालाको महत्व केही घटेको अनुभव गर्न थालिएको छ । सिधै भन्दा झिलिमिली बत्तीले प...

यसकारण मनाइन्छ तिहार, संस्कृतिविद्ले खुलाए प्रकृतिसँगको सम्बन्ध (भिडियोसहित)

नेपाली समाजले चाडपर्व फगत रमाइलोका लागि मात्र नभएर धर्मसंस्कृतिको जगेर्ना गर्नलाई पनि मनाउँछ । यसरी चाडपर्वलाई धर्मसंस्कृतिसँग जोड्ने नेपाली समाजमा तिहारको पनि छुट्टै सांस्कृतिक महत्त्व छ । यद्यपी हाम्रा अधिकांश चाडपर्वहरु धेरथोर प्रकृतिसँग पनि सम्बन्धित छन् । तिहार पनि...

तिहारले छोएन रानी पोखरीलाई, पुर्ननिर्माणको नाममा करोडौं खर्च तर यस्तो विजोग

वि.सं. २०७२ वैशाख १२, नेपाल । ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्प । भुकम्पले ९ हजार जना भन्दा धेरैको ज्यान लियो । हजारौँ अंगभंग भए । लाखौँ घरहरुविहिन बने ।  निरन्तर आईरहेका पराकम्पको दिईरहने त्रासलाई थाती राखेर समेत नागरिकले आफ्ना आवा...

फूलको चाड तिहार, माला बेचेर डेढ लाख कमाउने बिमला

तिहार, उत्साह र उमंगको पर्व । झिलिमिलि बत्ति, सिंगारिएका घरहरु ।  यतिबेला देउसी भैलोको कुरा हुन्छ, सेलरोटिका कुरा हुन्छन् । दाजु र बहिनीको मायाको कुरा हुन्छ । यस्तै तिहारमा कुरा हुने अर्को विषय हो, फूलको व्यापार । विमला श्रेष्ठले पुष्प व्यवसाय शुरु गरेको ...

दियो बनाउने प्रजापति परिवारको कथा

भक्तपुर आफैमा एउटा आँगन हो जहाँ नेवारी संस्कृति ढकमक्क फूलेको छ । यस आँगनमा ‘संस्कृति’रुपी फूलको साखलाई ‘संस्कार’ रुपी मलले जोगाइरहेको छ । यही संस्कारलाई निरन्तरता दिइरहेका छन्, यमन प्रजापति । यमन १० वर्षका भए । उनको परिवार भक्तपुरमा मा...

आहा घान्द्रुक ! तस्वीरमा नियाल्नुहोस् घान्द्रुकको अनुपम सुन्दरता

कोलाहल, प्रदूषणयुक्त वातावरण, आफन्तबाट टाढीएको जीवन, व्यस्त जीवनयापनबाट थोरै समय निकाल्नु भयो भने पदयात्रामा रमाउने आन्तरीक तथा बाह्य पर्यटकको लागि घान्द्रुक उपयुक्त गन्तव्य हुनसक्छ ।  आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको शृङ्खलामा पर्ने २० भ...

सडकदेखि सगरमाथासम्मको यात्रा, शर्मिला थापाको संघर्षमय कथा

हरेक व्यक्तिको आफ्नै कथा छ । संघर्षको कथा, सफलताको कथा । शर्मिला थापासँग पनि एउटा यस्तै कथा छ : संघर्ष र सफलता घुलित जीवनकथा । जसमा संघर्षको मात्रा केही बढी अवश्य छ तर, सफलताको स्वादको फैलावट पनि उत्तिकै अप्रत्यासित छ। जीवनको यो मोडमा उनी आफूलाई सन्तुष्ट पाउँछिन्, क...

तस्वीरमा तिहारको किनमेल

काठमाडौं । हिन्दु नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व आजबाट शुरु भएको छ ।  । तिहार शुरु भएसँगै  बजारमा चहलपहल बढेको छ ।  तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले...

फोटोमा हेर्नुहोस्, साँझपखको फेवाताल

जति हेरेपनि धित नमर्ने नेपालको कुनै सुन्दर स्थान हेर्न मन लागे पोखरा जानु ।  यो किवदंती होईन, पोखराको सुन्दरताले मोहित हुनेहरुको सिफारिस हो । फेवाताल एरिया उर्फ  'लेकसाईड'  ।  पोखरा धार्मिक, ऐतिहासिक महत्त्व बोकेको सुन्दर श...