संगीत

नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ सिडी बिजय अधिकारीले जिते

काठमाडौं । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ सिडी बिजय अधिकारीले जितेका छन् । कतारको दोहामा शुक्रबार अबेर राती आयोजित ग्राण्ड फिनाले कार्यक्रममार्फत पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ छनौट गरिएको छ । ...

आयो अशोक दर्जीको अर्को गीत (भिडियो)

काठमाडौं । एकताका युट्यबबमार्फत भाइरल भएका अशोक दर्जीले स्वर दिएको दोस्रो गीत ‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक भएको छ । गायक टंक बुढाथोकीले आफ्ना छोरा आर्यन बुढाथोकीलाई समेत गाउन लगाएको गीतमा टंक बुढाथोकीको पनि स्वर छ । गीतले प्रेमका भावनालाई प्रस्तुत...

सुमित र अस्मिताले भने – हामीबीच झगडा भएको हैन, हल्लाको पछि नलाग्नुस्

काठमाडौं । नेपाल आइडलका दुई प्रतिस्पर्धी सुमित पाठक र अस्मिता अधिकारीबीच सामाजिक सञ्जालमा आएका विभिन्न हल्लाको खण्डन गरेका छन् । सुमितले झापा जाँदा आइडलकी प्रतिस्पर्धी अस्मितालाई गाडी चढ्न नदिएको भन्ने आशयका समाचार र भिडियो सामाजिक सञ्जाल फेसबूक र युट्युबमा पनि सा...

चर्चित रियालिटी शो भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा हुने

काठमाडौं– चर्चित  रियालीटी शो भ्वाइस अफ नेपालको ग्राण्ड फिनाले कतारमा हुने भएको छ । आइतबारको एपिसोडमा भ्वाइस अफ नेपालको आयोजकले ग्राण्ड फिनाले कतारको राजधानी दोहामा गर्ने घोषणा गरेको हो । आयोजकका अनुसार आगामी शनिबार अन्तिम ८ मा पुग्ने प्रतियोगीबी...

गाउने अवसर खोज्दै स्टुडियो चहार्थे प्रताप दास, भन्छन्, ‘नेपाली तारापछि मेरो भ्रम तोडियो’

केही समयअघि प्रेमगीत २ को ‘मोटरसाइकलमा’ बोलको गीतले निकै बजार ततायो । विवाह, पार्टी, पिकनिकमा पनि खुब बज्यो यो गाना । गीतको चर्चासँगै प्रतापको चर्चा पनि एकाएक चुलियो ।नेपाल आयडलका प्रतिस्पर्धी भनेर चिनिने प्रतापलाई यही गीतले ‘गायक’ भने...

बलिउडकी गायिकाको गीत नेपालमा छायांकन

काठमाडौं । बलिउडकी प्लेब्याक गायिका आकांक्षा शर्माको गीत नेपालमा छायांकन गरिएको छ । एल्बमको तयारीमा रहेकी आकांक्षाले आफ्नो एल्बमका लागि नेपालका विभिन्न रमणीय स्थानमा दृश्यको छायांकन गरेकी हुन् । नेपाली प्राविधिक र मोडल प्रयोग गरिएको गीतमा समिम खान र सृष्टि खड्...

‘महेश काफ्लेः दश वर्षपछि ‘नाच फिरीरी’ ल्याए, भाइरल बनाए’

असारे महिना सिमसिमे पानी परिरहेकै छ नि तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी हावा चल्यो सिरीरी आँतै जिरीरी  म बजाउँछु मुरली तिरीरी तिमी नाच फिरीरी केही समयदेखि यो गीत नेपालीमाझ निकै भाइरल छ । गाउँदेखि शहरसम्मका संगीत पारखीले यो गीतलाई आफ्नै तर...

राजु परियारले ल्याए ‘आउँला छाया बनी’ (भिडियो)

काठमाडौं । गायक राजु परियारको आवाजमा रहेको नयाँ लोकगीत सार्वजनिक भएको छ । ‘आउँला छाया बनी’ बोलको गीतमा राजु परियार र पूर्णकला बिसीको स्वर रहेको छ भने गीतका शब्दलाई दीपक केसीले लेखेका हुन् । यस्तै गीतमा निशा गुरुङको संगीत सुृन्न सकिन्छ । गीतको...

विश्वप्रसिद्ध तबला वादक हुसेनको हातको जादू !

काठमाडौँ– विश्वप्रसिद्ध तबला वादक जाकिर हुसेनले तबलाको सङ्गीतबाट आज सयौँलाई मन्त्रमुग्ध बनाए । भारतीय राजदूतावासमा दूतावास, भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, नयाँ दिल्ली र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, काठमाडौँको आयोजनामा भएको विशेष समारोहमा हुसेनले डेढ ...

स्टेजमै माइक खोसिएका प्रदिप रोका यसरी बने लोक गायक, फ्यानले सोध्छन्, ‘गर्लफ्रेन्ड खोइ ?’ (भिडियो सहित)

 काठमाडौं । प्रदीप रोका अहिलेका उदीयमान लोक गायक हुन् । विशेष गरी काठ क्षेत्रको ‘काठे भाका’ मा गाउने प्रदीप गायनमा मात्र सीमित छैनन् । पछिल्लो समय उनले केही म्यूजिक भिडियोमा अभिनय समेत गर्न भ्याएका छन् । गायन र अभिनय दुवैमा अपेक्षित प्रतिक्रिया पाइरह...

प्यासीले सार्वजनिक गरे पञ्चेबाजा गीत (भिडियो)

काठमाडौं । गायक केहरसिंह प्यासीले पञ्चेबाजाको गीत बजारमा ल्याएका छन् । उनले लगनको महिना पारेर नयाँ गीत बजारमा ल्याएका हुन् । ‘नाचौँ गाऔँ पञ्चेबाजामा’ बोलको गीतमा स्थानीय भाकाको स्वाद सुन्न सकिन्छ । जाति विशेष र स्थानीय स्वादका गीत सार्वजनिक गर्न रुचाउन...

भ्वाइस अफ नेपालबाट बाहिरिए लगत्तै तेजिन्द्रले ल्याए ‘साइँलीरिमै’ (भिडियो)

काठमाडौं । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट आउट भएको दुई दिनमा नै तेजिन्द्र गन्धर्वले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै जीवनकथासँग मिल्दो ‘साइँलीरिमै’ बोलको गीतमा तेजिन्द्रको स्वर सुन्न सकिन्छ भने गीतमा डिपी खनालका शब्द रहेका छन् । यस्तै ग...

'रग्बी फेस्टिभल एण्ड लाइभ म्युजिक' हुने, लाउरे, नितेशजंगदेखि स्वस्तिमासम्म एउटै स्टेजमा

काठमाडौं । रग्बी वर्ल्ड कप टुर - नेपाल 'रग्बी फेस्टिभल तथा लाइभ म्युजिक' कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा क्रियाशील २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुति आयोजकले जनाएको छ ।  नेपाल रग्बी एसोसियसनले फेम ...

सुरज थापाले ल्याए नयाँ गीत ‘हे बरै’ (भिडियो)

काठमाडौँं । पहिलो सिरिजको नेपाल आइडलमा सहभागी भएर चर्चामा आएका गायक सुरज थापाले नयाँ गीत बजारमा ल्याएका छन् । उनले युट्युबमार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् । ‘हे बरै आएन परदेशी’ बोलको गीतमा परदेशीको पीडालाई समेटिएको छ । गीतमा विदे...

नेपालीभाषी भुटानीको व्यथा बाबु बोगटीको गीतमा (भिडियो)

काठमाडौं । राजनैतिक अस्थिरताका कारण नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई अंगाली भुटानमा जन्मेर पनि नेपाल लगायत विभिन्न देशमा शरणार्थी जीवन बिताइरहेका भुटानी समाजको पीडालाई शब्दमा उन्दै गायक बाबु बोगटीले नयाँ गीत सार्वजनिक गरेका छन् । बोगटीले उक्त गीत युट्युब...

कमल खत्रीले ल्याए नयाँ गीत ‘नजिक नजिक’ (भिडियो)

काठमाडौं ।  गायक कमल खत्रीले ‘नजिक नजिक’ बोलको गीत सार्वजनिक गरेका छन् । डान्सिङ शैलीको गीतमा भाइव एण्ड वेभ टिमका सदस्यले डान्स गरेका छन् । गीतमा कमल खत्रीको स्वर छ भने निमा रायाको शब्द तथा संगीत रहेको छ । यस्तै गीतलाई ब्रिजेश श्रेष्ठले एरेन्ज गरेक...

निशुले ल्याइन् तिहारको गीत (भिडियो)

काठमाडौं । तिहारको अवसर पारेर गायिका निशु ढकालले गीत सार्वजनिक गरेकी छिन् । तिहारको रौनकलाई शब्दमा उतारेर युट्युबमार्फत गीत सार्वजनिक गरिएको हो । ‘आयो तिहार लिएर देउसी’ बोलको गीतमा निशु ढकालको स्वर रहेको छ भने शब्द, संगीत र संयोजन नविन के तिमल्सि...

तिहारको गीतमा झ्याली र मादल (भिडियो)

काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो महान चाड नजिकिँदै गर्दा तिहारलाई केन्द्रमा राखी गीत सार्वजनिक भइरहेका छन् । यसैबीच गायक तिलक ओली र सामना देवकोटाले नयाँ गीत सार्वजनिक गरेका छन् । तिहारको देउसी समेटिएको ‘झ्याली मादल’ बोलको गीतमा तिलक ओली र सामन...

गायक जेन्टल अधिकारीले ल्याए यस्तो गीत (भिडियो)

काठमाडौं । गायक जेन्टल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘घाँटी मेरो रेटे पनि’ बोलको गीत उनले युट्युबमार्फत सार्वजनिक गरेका हुन् । गीतको भिडियोमा पूर्वी नेपालका रमाइला दृश्यहरु समेटिएको छ भने प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अश्मी कार्की र गायक अ...

युट्युबको भरमा संगीतको बजार

काठमाडौं । संगीतको बजार अहिले लोकशैलीमय भएको छ । कुनै बेला लोकगीत भनेपछि संकुचित सोच्ने नेपाली दर्शकले अहिले लोकशैलीका गीतमा रमाउन थालेका छन् । ती गीत कसरी हिट छन् भनेर मापन गरिने माध्यम चाहिँ अहिले युट्युब भएको छ । युट्युबमा जुन गीत चल्यो, त्यही गीतलाई अहिले स...