प्रविधि

आमाबुबालाई ‘बेवारिसे’ बनाए ५ वर्ष जेल !

काठमाडौं । सरकारले जेष्ठ नागरिकसम्बन्धी ऐन संशोधन गर्दैछ ।  संसदमा दर्ता भएको जेष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएपछि लागू हुनेछ । अब बन्ने नयाँ विधेयकमा छोराछोरीले आफ्नो पारिश्रमिकको निश्चित रकम ...

कमलादीस्थित दूरसञ्चार प्राधिकरणमा मन्त्री बास्कोटाको छड्के जाँच

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा छड्के जाँच गरेका छन् ।  बिहीवार बिहान १० बजे कमलादीस्थित दूरसञ्चार प्राधिकरणमा मन्त्री बास्कोटाले छड्के गरेका हुन् ।  मन्त्री बास्कोटा प्राधिकरणको ...

४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार हुँदै

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकालगायत ४७ मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गरेको छ । उक्त मन्त्रालयले सर्वसाधारणको जग्गाको कारोवारलाई व्यवस्थित बनाउन चार महिना अघि ३७ कार्यालयमा अनलाइन सेवा उपलब्ध गराएकामा अहिले थप १० ...

फेसबूकमा झुण्डिने बानी छ? यस्ता छन् घाटा

काठमाडौं । युवापुस्तामा फेसबूक, म्युजिकल्ली, ह्वाट्सएप जस्ता नेटवर्किङ माध्यमको लत लागेको हुन्छ । केहीको गेम खेल्ने लत हुन्छ । हड्डीरोग विशेषज्ञले सामाजिक सञ्जालको धेरै प्रयोगले हातका औँला र ढाडमा समस्या देखिने बताउँदै आएका छन् ।  सामाजिक सञ्जाल फेसबूक, ह्वाटसएपक...

स्थानीय तहसँग सहकार्य गर्दै नास्ट

काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य बढाएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नास्टले स्थानीय तहसँग नै सहकार्य बढाएको हो ।  यहाँबाट विकास भएको प्रविधि जनप्रतिनिधिले आफ्नो तहमा अपनाउने र स्थानीयवासीलाई हस्तान्तरण गर्ने ...

विज्ञान प्रविधिमा २०१८ : ‘डुएलिङ न्युरल नेटवर्क’सहित १० वटा महत्वपूर्ण प्रविधि छनौट

काठमाडौं । अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)’ को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल (डुएलिङ न्युरल नेटवर्क), कृत्रिम भ्रूण (आर्टिफिसियल एम्ब्रियोज...

प्राधिकरणको आफ्नै मोबाइल एप्स, यस्ता छन् सुविधा

काठमाडौं । तपाईंको कार्यालय वा निवासमा कुनै कारणवश विद्युत् कटौती भयो भन्ने कुराको जानकारी लिन नेपाल विद्युत् प्राधिकरणले प्रकाशित गर्ने सूचनाको भर पर्नुपर्ने अवस्था थियो ।  उक्त सूचना सञ्चार माध्यममा प्रकाशित वा प्रसारित भएपछि मात्रै थाहा हुन्थ्यो । पछिल्लो दिनमा ...

नेपाली पात्रोले ल्यायो नेपालीमै टाइप गर्न मिल्ने नेपाली किबोर्ड

काठमाडौं । ‘नेपाली पात्रो’ मार्फत मोबाइल तथा इन्टरनेट प्रयोगकर्तासँग जोडिएको नेपाली पात्रो टिमले एन्ड्रोइड तथा आइओएस प्रयोगकर्ताहरुका लागि नेपालीमा टाइप गर्न मिल्ने ‘नेपाली किबोर्ड’ सञ्चालनमा ल्याएको छ । नेपाली पात्रो टिमले एन्ड्रोइड र आइओएस दुवै...

खानेपानी मन्त्रीद्धारा विद्यालयलाई एक लाख सहयोग घोषणा

कञ्चनपुर -  खानेपानी मन्त्री बीना मगरले कञ्चनपुरको बेलौरीमा सञ्चालित श्री सरस्वति माध्यमिक विद्यालयको सहयोगार्थ एक लाख एक हजार एक सय रुपैंया आर्थिक सहयोग गर्ने घोषणा गरेकी छिन् ।  श्री सरस्वति माध्यमिक विद्यालयलाई सुविधा सम्पन्न स्मार्ट विद्यालय बनाउने उद्द...

इन्टरनेट सेवाको गुणस्तर बढाउन कस्तो प्रविधि भित्र्याइयो मुस्ताङमा ?

नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्या...

विश्वभर फ्रि वाईफाई !

चीनीयाँ कम्पनीले अन्तरीक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गर्दैछ ।  विश्वभर नै निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने लक्ष्य लिएको यो प्रोजेक्ट सफल भएमा सन् २०२० बाट विश्वका सबै मानिसले स्याटेलाइटको माध्यमबाट सीधै हाई स्पीड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन् । कम्पनीले बताएअनुसार ...

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

अमेरिका । शनिबारको बिहान १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट” खेल्न थालिसकेका छन् ।  “लौ ? मैले...

‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत हुँदै

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ ।  नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए, पिएसटिएन र एडीएसएललगायतका सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता प्रतिभ...

स्मार्टफोनको भविष्य, अझ स्मार्ट बनाउने होडबाजी

वासिङ्टन । एक दशकसम्म विश्वकै सबैभन्दा बढी बिक्रीको रेकर्ड बनाएको स्मार्टफोनको ठाउँमा अब नयाँ कुन उपभोग्य वस्तु आउला ? यसको उत्तर सजिलो छैन, तर प्रविधि क्षेत्रमा यसबारे चर्चा शुरू भएको छ ।  एप्पल र सामसुङजस्ता पहिलो श्रेणीका उत्पादकहरुले उपभोक्ताका लागि नयाँनयाँ व...

टाउको दुखाइ बनेको ‘फेक न्यूज’ : यसरी चिन्नुहोस् झुटा समाचार

सामाजिक सञ्जालमा महिलाहरुले शारीरिक दुव्र्यवहारका विरुद्ध चलाएको #मिटू अभियान सेलाउन नपाइ बिबिसीले एउटा नयाँ अभियान शुरु गरेको छ । #बियोन्ड फेक न्यूज(#Beyondfakenews)।  यो अभियान कैयौं निर्दोशको घाँटी निमोठ्ने ‘डिजिटल महामारी’को विरुद्ध हो ।...

टेलिकमको भ्वाइस कलमा समस्या

काठमाडौं । नेपाल टेलिकमको भ्वाइस कलमासमस्या आएको छ ।  बुधबार बिहानैदेखि देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको हो ।  देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित आएपछि टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् । टेलिकमका सहायक प्रवक्ता सो...

अमेरिकाले ग-यो १ सय १५ फेसबुक एकाउन्ट बन्द

सानफ्रान्सिस्को । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका १ सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् । अमेरिकी कानुन कार्य...

शिक्षकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा रोक

काठमाडौं । सरकारले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा रोक लगाएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘सामानजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्ग निर्देशन २०७५’ मार्फत मन्त्रालय...

जापान जान चाहनेले अनलाइनबाट भाषा परीक्षा दिन पाउने

काठमाडौं । जापानमा जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् ।  यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापानीज कम्युनिकेसन (पिजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएक...

तिहारमा अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? अपनाउनुस् यी सावधानी

दशैं बिदा भएलगत्तै वातावरणले तिहारको सङ्केत दिइरहेको छ । बजारमा फाट्टफुट्ट दियो, लक्ष्मीका मूर्ति, झिलिमिली बत्ती लगायत तिहारसँग सम्बन्धित सामाग्री देखिन थालेका छन् ।  २० वर्षे पूर्णिमा गुरुङलाई पनि यतिबेला तिहारले छोइसकेको छ । सिद्धार्थ वनस्थली कलेजको बिबिए दो...