State no. 2

प्रदेश २ का आर्थिक मामिला मन्त्री यादवलाई बर्खास्त गर्न कांग्रेसको माग

जनकपुर । नेपाली कांग्रेस धनुषाले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई बर्खास्त गर्न माग गरेको छ । बुधवार नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र कांग्रेस धनुषाका सभापति महेशशंकर गिरी दुवैल...

जनकपुरबाट ८३ लाखसहित ४ हुण्डी कारोबारी पक्राउ

काठमाडौं । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित चार जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ ।  जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरी नगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधा...

प्रदेश २ मा माघ १ र ५ गते सार्वजनिक बिदा

जनकपुर । प्रदेश २ सरकारले माघ १ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गते मनाइँने मकर संक्रान्ति र ५ गते बदिलानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  सरकारले बिदा कटौती गरेसँगै प्रदेश २ सरकारले भ...

प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढायो

जनकपुर । प्रदेश २ सरकारले लोकसेवा विधेयक अगाडि बढाएको छ ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा विधेयक प्रदेशसभामा दर्ता गराउन स्वीकृत दिएको हो ।  संघीय सरकारले आवश्यक कर्मचारी नदिँदा सरकारले गति लिन नसकेको भन्दै लोकसेवा विधेयक ल्याएर ...

प्रदेश २ मा नागरिकता विधेयक छिटो पारित प्रदेश न्यायाधीवक्ता झाको अनुरोध

काठमाडौं । प्रदेश २ सरकारले नागरिकता विधेयक छिटो पारित गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेको छ ।  प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले राज्य व्यवस्था समितिलाई पत्र लेख्दै नागरिकता नभएका कारण प्रदेशमा धेरै विद्यार्थीहरुलाई श...

प्रदेश २ सरकारमाथि छानबिनको माग, ११ जना सांसददवारा परराष्ट्रमन्त्रीलाई पत्र

काठमाडौं । प्रदेश २ को सरकारले कूटनीतिक मर्यादा विपरीतका गतिविधि गरेको दाबी गर्दै तत्काल छानबिन गर्न प्रदेश २ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रवार प्रदेश २ का प्रतिनिधिसभा र प्रदेश सभाका ११ जना सांसदहरुले परराष्ट्रमन्...

ऊर्जा मन्त्री र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ ।  शनिवार बिहान जनकपुरस्थित मुख्यमन्त्री राउतको निवासमा भएको भेटवार्ता कर्मचारी व्यवस्थापन र उर्जा, जलस्रोत सिंचाइ मन्त्रालय मातहतको आयोजनाको विषयमा छ...

प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनबारे सुझाव सङ्कलन शुरु

वीरगञ्ज । प्रदेश २ को स्थायी राजधानी र नामाङ्कनलाई लिएर विवाद उत्पन्न भएपछि प्रदेश नं २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली आज पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।  हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगको सदस्यमा रामप्रवेश बैठा र मोहन...

प्रदेश २ सरकारको अभियान : ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान हुने

काठमाडौं । राष्ट्रिय जनमोर्चा निकट अनेरास्ववियू (छैटौँ)ले प्रदेश नं २ मा ‘छोरी पढाऔँ, दाइजो हटाऔँ’ अभियान सञ्चालन गर्नेभएको छ । प्रदेश नं २ अशिक्षा, अन्धविश्वास, दाइजो प्रथा, बोक्सीजस्ता हिंसाका घटनाले पछाडि परेकाले अभियान सञ्चालन गर्न लागिएको छैटौँका अ...

नेकपाका सांसदद्वारा प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का  सांसदहरुले अवरुद्ध गरेका छन् ।  आइतवार प्रदेशसभा बैठक शुरु हुनुभन्दा अगाडी नेकपाका सांसदले करारमा कर्मचारी भर्ना ऐनमा दर्ता गराएको संशोधन समावेश नभएको भन्दै उभिएर विर...

जनकपुरमा रामजानकी विवाह महोत्सवको तयारी तीव्र

जनकपुरधाम । जनकपुरमा रामजानकी विवाह महोत्सवको तयारी तीव्र पारिएको छ ।  प्रदेश २ सरकार रामजानकी विवाह महोत्सव भव्यरुपमा मनाउने निर्णय गरेसँगै जानकी मन्दिरसँगको सहकार्यमा तयारी तीव्र पारेको हो । आइतबार बिहान महोत्सवको तयारीबारे जानकारी लिन र सम्बन्धित निक...

मन्दिरमै बच्चा जन्मियो

सप्तरी–राजविराजस्थित राम मन्दिरमा आज साँझ एक महिलाले शिशु बालिका जन्माएकी छिन् । स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका–३ कटैयाका रामबाबु मुखियाकी श्रीमती इनरवती मलाहिनले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् । स्वास्थ्य जाँच गराएर घर फर्किने क्र...

मैथिली समुदायमा भैयादुज मनाइँदै

बाँके । पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुइजमा भुर्की पुजन गरिँदैछ । आजको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा भुर्कीपुजन गरी आ–आफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाउने गरिन्छ ।  घरको आँगनमा ग...

करेन्ट लागेर दुईको मृत्युु

लहान–सिरहाको छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर एक बालकसहित दुईको मृत्यु भएको छ । करेन्ट लागेर आज सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी सुरेन्द्र यादवका दुई वर्षीय छोरा नितिशकुमार यादवको मृत्युु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । आफ्नै घरम...

प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा विजयलाल कायस्थ नियुक्त

जनकपुर । प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक (एआइजी) विजयलाल कायस्थ नियुक्त भएका छन् ।  बिहीवार मुख्यमन्त्री महोम्मद लालबाबु राउत र आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवबीच बसेको बैठकले कायस्थलाई प्रदे...

भारतीय गाडीको ठक्करबाट बालकको मृत्यु

सर्लाही– सदरमुकाम मलङ्गवामा आज साँझ भारतीय स्कार्पियोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । ठक्करबाट मलङ्गवा–८ का सुभाष साह सोनारका आठ वर्षीय छोरा रौशनको मृत्यु भएको प्रहरीले जनाएको छ । मलङ्गवाबाट भारतको सोनवर्षातर्फ जाँदै गइरहेको बिआर३२पिए ०५९३ नंको स्...

प्रदेश २ मन्त्रिपरिषद्को बैठक : राजधानी र नामाङ्कन तोक्न आयोग गठन

काठमाडौं । प्रदेश नम्बर २ को नामाकरणको विषयलाई लिएर प्रदेश सरकारको आलोचना भइरहेको बेला प्रदेशको नाम र स्थायी राजधानीको लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोग गठन गरेको छ । आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश २ को राजधानी र नामाङ्कनको विषय...

मुख्यमन्त्री राउतले दिए संघीय सरकारलाई धन्यवाद

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारलाई धन्यवाद दिएका छन् ।  प्रदेश प्रहरी ऐन कार्यान्वयनका लागि देखाएको लचकताको स्वागत गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारलाई धन्यवाद दिएका हुन् । पछिल्लो समय प्रदेश प्रदेश २ मा प्रहरी ऐन ल्याएपछि संघीय स...

बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या

बारा । बारामा ५ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ ।  बाराको सिम्रौनगढ नगरापलिका वडा नं. ३ नयका टोल बस्ने धनेश्वर राय यादवका ५ वर्षीय छोरा गुल्लु (दीपक) यादवको अपहरणपछि हत्या भएको हो ।  असोज २४ गते बेलुकीबाट हराएका दिपकको शव गएराति गाउँ नजिकै ...

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

जनकपुर । प्रदेश २ को प्रदेशसभा बैठक आज पुनः बस्दै छ ।  शुक्रबार ११ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको हो ।  बिहीवार बसेको प्रदेशसभा बैठक ७ मिनेटमै स्थगन भएको थियो ।  बिहीवार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक ४५ मिनेट ढिला शुरु भएको थिय...