State no. 3

५ हजारभन्दा बढि रकम बोकेर विदेश जाँदै हुनुहुन्छ ? अाजदेखि सम्पति सुद्दिकरणले समात्छ

काठमाडाैं : नेपाल राष्ट्र बैंकले अबदेखि ५ हजार अमेरिकी डलरमात्र विदेश लैजान र कार्गो/कुरियरबाट ल्याउन पार्इने व्यवस्था गरेको छ ।  असार ३२ गते एक जरूरी सूचना जारी गर्दै मुलुकको केन्द्रीय बैंकले याे व्यवस्था अाज (साउन १ देखि) लागु हुने जनाएको छ।  नयाँ...

पञ्चकन्या मार्इको ११ लाख कित्ता अार्इपीअो खुल्यो

काठमाडाैं : १२ मेगावाट क्षमताको अपर मार्इ जलविधुत अायोजना बनाएको पञ्चकन्या मार्इ हाइड्रोपावर कम्पनीले अाज (साउन १ गते) देखि ११ लाख कित्ता साधारण शेयर (अार्इपीअो) बिक्री खुला गरेको छ ।  प्रतिकित्ता १ सय रूपैयाँका दरले र्इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ...

यस्तो छ अाजको विनिमय दर

काठमाडाैं : कुवेती दिनारसँग नेपाली रूपैयाँले चर्को मुद्रा अबमूल्यन खेपेको छ । बैदेशिक रोजगारीमा कुवेत जाने श्रमिकले पठाउने विप्रेषण भुक्तानी गर्दा परिवारजनले भने बढि रकम प्राप्त गरिरहेका छन् । अाज १ कुवेती दिनार नेपालमा साट्दा ३ सय ६१ रूपैयाँ प्राप्त ह...

१५ वटा सहकारीले अाजदेखि सीमित बैंकिङ कारोबार गर्न नपाउने

काठमाडौं : विभिन्न १५ वटा सहकारी संस्थालार्इ केन्द्रीय बैंकले दिएको सीमित बैंकिङ कारोबार अनुमति रद्द गरिदिएको छ ।  यी सहकारीहरूले अाजैदेखि (२०७५, साउन १) देखि यस्तो प्रकृतिको कारोबार गर्न पाउने छैनन् ।  सीमित बैंकिङ कारोबार अनुमति रद्द भएसँगै यी १...

संगठित संस्थाहरूमा एकै व्यक्तिको हालीमुहाली अाजदेखि अन्त्य

काठमाडाैं : अाज (साउन १ गते) देखि नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत समान प्रकृतिका संस्थाहरूमा एकै व्यक्ति रहन नपाउने भएका छन् । पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अाजदेखि नै लागु गर्दैछ ।...

भक्तपुरका अधिकांश पसल गैरकानूनी

भक्तपुर : भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ ।  नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य, म्...

नेपाल बैंकको एफपीअो बिक्री ७.५% मात्रै

काठमाडाैं : मुलुककै पहिलो नेपाल बैंक लिमिटेडले एफपीअो जारी गरेको १७ दिन बितिसक्दा जम्मा ७.५१ प्रतिशत कित्तामा अावेदन परेको छ  । बिक्री प्रबन्धक सिद्दार्थ क्यापिटलका अनुसार अार्इतबार बेलुकीसम्ममा १२ हजार ६ सय ७ अावदेकले जम्मा १३ लाख २८ हजार ९ सय ७० कित्त...

बरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिनाको निधन

काठमाडौं : वरिष्ठ संगीतकार अम्बर गुरूङकी श्रीमती बिना गुरूङको अार्इतबार बेलुकी निधन भएको छ ।  बिनाको स्वास्थ्यस्थिती बिग्रीएपछि काठमाडाैंको ग्राण्डी अस्पतालमा उपचार भर्इरहेको थियो ।  गुरूङको पार्थिव शरिरको अन्त्येष्टि पशुपति अार्यघाटमा सोमबार गरिने अाफन्त...

दुर्घटना कम गर्न जगातीदेखि कोटेश्वरसम्म टार्इमकार्ड अनिवार्य

काठमाडौँ : उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौँको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिेने भएको छ ।  भक्तपुरको फराकिलो सडकमा तीव्र गतिका कारण धेरै दुर्घटना भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले साउ...

कुमारीको लिलाम शेयरमा 'कटअफ प्रार्इस' करिब १७५ रूपैयाँ

काठमाडाैं : कुमारी बैंकले लिलामी अाब्हान गरेको सर्वसाधारणतर्फको प्रतिकित्ता शेयर मूल्य करिब १ सय ७५ रूपैयाँ कायम हुने देखिएको छ । अार्इतबार नेप्सेमा कुमारीको शेयर प्रतिकित्ता १ सय ९८ रूपैयाँमा कारोबार भएको छ ।  लिलामीका लागि अावेदन दिएकामध्ये धेरैले १ सय ...

शेयर ब्रोकर कम्पनीहरूमा अनलार्इन कारोबार प्रणाली जडान, भोलीदेखि कारोबार

काठमाडाैं : अनलार्इनबाटै शेयर कारोबार गर्नका लागि धितोपत्र दलाल कम्पनीहरूले पूर्वाधार तयार गरेका छन् । हालसम्म ५० कम्पनीहरूले अनलार्इन ट्रेडिङका लागि हार्डवेयर र सफ्टवेयर जुटाएको र यसलार्इ 'म्याच' गर्न मात्र बाँकी रहेको नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले जानकारी दिए...

गतहप्ताको बाढी र पहिरोले भक्तपुरमा १२ करोड बराबरको क्षति

भक्तपुर : गत बुधबार र बिहिबार भएको भारी बर्षाले नदीकिनारका अधिकांश शहर चुर्लुम्मै डुबाएको भक्तपुरमा ११ करोड ९३ लाख ५० हजार १ सय २५ रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।  अार्इतबार पत्रकार सम्मेलन गर्दै भक्तपुरका प्रमुख जि...

६३ करोडको अार्इपीअो प्रस्तावसहित रिलायन्सको साधारणसभा हुँदै

काठमाडाैं : ६३ करोड रूपैयाँ बराबरको साधारण शेयर (अार्इपीअो) जारी गर्ने प्रस्तावसहित अाज (अार्इतबार) बिमा क्षेत्रको रिलायन्स लार्इफ र्इन्स्योरेन्सको साधारणसभा बस्दैछ ।  पाँचतारे होटल सोल्टी क्राउन प्लाजा, ताहाचलमा बिहान ११ बजेदेखि साधारणसभा शुरू भएको छ । सा...

जथाभावी बाटो काटे २ घण्टा ट्राफिकको प्रवचन सुन्नुपर्ने

काठमाडाैं : सवारीसाधन गुडिरहेको व्यस्त सडक पार गर्न बनार्इएको जेब्रा क्रस र अाकाशेपूलबाट छाडेर जथाभावी बाटो काट्नेले अब सडक पेटीमा उभिएर २ घण्टासम्म ट्राफिक प्रहरीको प्रवचन सुन्नुपर्ने भएको छ ।  महानगरीय ट्राफिक महाशाखाले सडक दुर्घटना कम गराउन र ट्राफिक नियम मि...

सरकारसँग नभर्इ नेतासँग वार्ता गर्दै डा. केसीका मध्यस्थकर्ता

काठमाडाैं : चिकित्सा शिक्षामा सुधारको माग राख्दै १६ दिनदेखि जुम्लामा अनसनरत डा. गोबिन्द केसीका मध्यस्थकर्ताले सरकारसँग नभर्इ सत्तारूढ दलका नेतासँग कुराकानी गरिरहेको छन् ।  केसीको अनसन प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मिसिएपछि राजनीतिक विवाद बढिरहेका ...

नुवाकोटको बट्टारमा महाकवि देवकोटको शालिक

नुवाकोट : यहाँको बट्टार बजारमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक स्थापना गरी शनिबार अनावरण गरिएको छ । विदुर नगरपालिका–४ बट्टारको हावाघर चोकमा स्थापना गरिएको महाकवि लक्ष्मीप्रसाद देवकोटको अर्धकदको शालिक अनावरण गर्दै नगरपालिकाका प्रमुख सञ्जु पण्डितले य...

सिन्धुपाल्चोकको घोर्थलीमा पहिरोले ४ घर विस्थापित

चौतारा : अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन् ।  विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख ...

नुवाकोटमा पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

नुवाकोट– तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले आज तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । बाढी र पहिरोबाट मानवीय क्षति भएको छैन भने पशु चौपाया पनि सुरक्षित रहेको नेपाल रेडक्रस सोसाइटी ...

दिवंगत स्रष्टाको शव एकेडेमीमा राख्नेबारे विवाद

काठमाडौँ : साहित्यकार तथा कलाकारको निधनपछि श्रद्धाञ्जलिका लागि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरमा पार्थिव शरीर राखिँदै आएकामा उक्त स्थानको विकल्पबारे बहस शुरु भएको छ ।  निधनपछि स्रष्टालाई राज्यको प्राज्ञिक निकायको डबलीमा राखेर सम्मान तथा श्र...

अब बिमा समितिलार्इ प्राधिकरण बनार्इने

काठमाडौं : राष्ट्रिय बिमा समितिलार्इ प्राधिकरणमा रूपान्तरण गर्न सरकारले संसदमा एक विद्येयक प्रश्तुत गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बिहिबार ‘बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पेश गरेका हुन् । सो विद्येयकमा हाल...