गण्डकी

संविधानको मर्मअनुरुप अधिकारको समुचित बाँडफाँट हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा । संविधान दिवसका अवसरमा गण्डकी प्रदेश सरकारद्वारा आज यहाँ आयोजित कार्यक्रममा संविधानको सफल कार्यान्वयनबाट नै संविधान दिवसको सार्थकता हुनेमा जोड दिइएको छ ।  नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको प्रतिफलस्वरुप संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनको चरणम...

तनहुँको घाँसीकुवामा लागुअाैषधसहित ३ जना समातिए

घाँसीकुवा (तनहुँ) : लागुअाैषत डार्इजेपाम, नुफिम र फेनरागनसहित तनहुँको घाँसीकुवामा प्रहरीले ३ जनालार्इ पक्राउ गरेको छ । परासी नगरपालिका-६, पोखरापानीका २८ बर्षीय रघुन्द मल्ल, सोही ठाउँका २८ बर्षीय वसन्त सहनी र ब्यास नगरपालिका-४ का २० बर्षीय अनिल तामाङ लागुअाैषधस...

मुस्ताङको स्याउ गोदाममै थन्कियो

मुस्ताङ : जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेपछि स्याउ ढुवानीमा समस्या भएको छ ।  भौगोलिक प्रतिकूलता, निरन्तरको वर्षा र कटानका कारण अघिल्लो हप्तादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा ढिलाइ हुँदा बगैँचाबाट टिपेर बजार प...

लमजुङका बाढीपीडितलार्इ जनप्रतिनिधीले सहयोग गर्दै

बेँशीशहर : मर्स्याङ्दी गाउँपालिकाका बाढीपहिरो पीडितलाई यहाँका जनप्रतिनिधिले सहयोग गर्ने भएका छन् ।  मर्स्याङ्दी गाउँपालिकाको सोमबार बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिले आधा महिना बराबरको भत्ता पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सो रकम विपद् व्यव...

म्याग्दीमा ४० मेगावाटको रघुगंगा जलविधुत अायोजना निर्माण शुरू

म्याग्दी : चालिस मेगावाट क्षमताको रघुगङ्गा जलविधुत आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।  नेपाल विधुत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको आयोजना निर्माणका लागि ६ अर्बमा रूपैयाँमा २०७४ मङ्सिर ५ गते ठेक्का सम्झौता ...

पहिरोले थुनिएको बाग्लुङको बढीगाड खोला अस्थायी ड्याम नाघेर बग्न थाल्यो (तस्वीरहरु)

बाग्लुङ : बढिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामाा सुख्खा पहिरोका कारण थुनिएको बढिगाड खोला पहिरो थुप्रिएको सतहमाथिबाट बग्न थालेको छ ।  पहिरोका कारण बनेको अस्थायी ड्याम नाघेर नदी बगिरहेको गुल्मीका प्रमुख जिल्ला अधिकारी युदनाथ पाैडेलले ...

गोरखाको सिर्दीबासमा बाढीले ६ घर बगायो

गोरखा : गोरखाको उत्तरी क्षेत्र चुमनुव्री गाउँपालिका–३ सिर्दिबासको घट्टेखोलामा आएको बाढीले ६ घर बगाएको छ ।  केही दिनदेखि परेको अबिरल वर्षापछि शुक्रबार राति ९ बजेतिर पहिरोले घट्टेखोला थुनिदा बस्तीमा बाढी पसेको चुमनुव्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङ...

बाग्लुङको बढिगाड खोला थुनियो, दर्जनाैं भाैतिक संरचना डुबानमा

बाग्लुङ : बढिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमा भएर बग्ने बढिगाड खोला थुनिँदा सिमलचाैर क्षेत्रमा दर्जनाैं भाैतिक पूर्वाधार डुबानमा परेको छ ।  ढोरपाटनको तुरतुरे भ-याङस्थित भीरबाट खसेको सुख्खा पहिरोले बढिगाड खोला गएरातीदेखि थुनिएको हो । खोला थुनिँ...

कास्कीमा ७० बर्षीय बृद्धा बलात्कृत

पोखरा : कास्कीको लेखनाथ नगरपालिकामा ७० बर्षीय एक बृद्धा बलात्कृत भएकी छिन् । वृद्धा बलात्कृत भएको दाबी गर्दै अाफन्तले किटानी जाहेरी दिएका छन् ।  नहरचोकका ४५ बर्षीय रेवतीरमण पाण्डेले ती वृद्धामााथि बलात्कार गरेको स्थानीयले अारोप लगाएका छन् ।  श्रीमत...

लमजुङको पल्लोटारी पहिरोमा पुरिएका दुर्इ जनाको मृत्यु

बेशीसहर : लमजुङको मर्स्यांदी गाउँपालिका-३ स्थित खुदी पल्लोटारीमा चलेको पहिरोमा पुरिएका ६० बर्षीय अभिरूपा थापा र १० बर्षीय सिरक थापाको मृत्यु भएको छ ।  समयमै अस्पताल पु-याउन नसक्दा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  पहिरोमा फसेका उनीह...

बाढीले विद्यालय भवन बगायो, बेनी बजार कटानको जोखिममा

म्याग्दी : म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले विद्यालयको भवन बगाएको छ । रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माविको भवन बाढीले बगाएर क्षत्ती पु-याएको हो ।  छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनिएपछि बुधबार साँझ आएको बाढीले कटान गरेर विद्यालयक...

‘सुरुङमार्ग चार वर्षभित्रै तयार हुनेछ’ : मन्त्री लम्साल

पर्वत । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङमार्ग चार वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तीजको अवसरमा पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित तीज मेलालाई सम्बोधन गर्दै मन्त्री लम्सालले पर्वतलग...

बेनी अस्पतालमा चिकित्सक अभाव

म्याग्दी : सदरमुकामस्थित बेनी अस्पताल महिनौँदेखि प्रशासनिक र व्यवस्थापकीय रुपमा नेतृत्वबिहीन अवस्थामा छ । यसबाट अस्पतालको गतिविधि र सेवा प्रवाह प्रभावित बनेको छ ।  प्रदेश सरकार र अस्पताल विकास समितिले नेतृत्व चयनमा ध्यान नदिँदा अवस्था भद्रगोल बन्न पुगेको हो । बेन...

पोखरा-लेखनाथ महानगरपालिको नाम हेरफेर

पोखरा : पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ । पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ ।  नेपाल राजपत्रको भाग ५ मा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सूचनामा पोखरा लेखनाथ ...

शाैर्यउर्जामा तनहुँका सर्वसाधारणलार्इ २० करोड रूपैयाँको शेयर

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विधुतमा स्थानीयवासीलाई शेयर दिइने भएको छ ।  सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० रूपैयाँ करोडको शेयर वितरण गर्ने तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर...

बेगनास ताल डुंगा दुर्घटना : बेपत्ताको खोजी कार्य जारी

कास्की : पोखरास्थित बेगनास तालमा शनिबार भएको डुंगा दुर्घटनामा डुबेर हरार्इरहेका ५ जनाको खोजी कार्य जारी जारी रहेको छ । करिब १० जना चढेको डुंगा शनिबार मध्यान्ह १२ बजे बेगनास तालमा डुबेको थियो । कास्की प्रहरीले बिहान ७ बजेदेखि नै तालमा हरार्इरहेकाहरूको खोजी कार्...

पर्वतको कुश्मामा अनाैठो सर्प भेटियो, स्थानीय त्रसित

पर्वत : अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् ।  पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देख...

बुटवलमा सडक स्तरोन्नती तीब्र

बुटवल : बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ ।  उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उ...

नवलपरासीमा द्वन्द्वकालिन नयाँ तथ्यांक,१६ जना बेपत्ता, २१६ जना मृतक

नवलपरासी : साविक नवलपरासी जिल्लाबाट द्वन्द्वकालको अवधिमा १६ जना बेपत्ता र २१६ जनाको द्वन्द्वका कारण मृत्यु भएको तथ्याङ्क छ ।  इन्सेक पश्चिम नवलपरासीका अनुसार साविक नवलपरासी जिल्ला र सङ्घीय संरचनाअनुसार पश्चिम नवलपरासी र पूर्वी नवलपरासी गरी दुवै जिल्लाको सो तथ्याङ्...

१७ तस्वीरमा हेर्नुहोस् मदहोश बनाउने मनाङको सुन्दरता

चामे (मनाङ) ः हिमवत चुचुरोहरूमा अब दिन बिराएर बदली हुन थालेको छ ।  गमलामा रोपिएका फूलहरु रङ्गिचङ्गी भएर फुल्न थालेका छन् ।  बाहिरी वातावरण उन्मत्त भएको छ, मदहोश पार्नेगरी ।  सानो गमलामा फुलेका फूलहरु जङ्गली फूललाई समेत च्यालेञ्ज...