State no. 5

दशैँ तिहारमा ३ सय ६७ सवारी दुर्घटना : ४१ जनाको मृत्यु, ६ सय ६२ घाइते

दाङ । प्रदेश नं ५ मा दशैँ तिहारमा ३६७ सवारी दुर्घटनामा ४१ जना मानिसको ज्यान गएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुर दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले दिनुभएको जानकारीअनुसार ती सवारी दुर्घटनामा परी ६६२ घाइते भएका छन् ।  घाइतेमध्ये केही ...

‘पत्रकारिताप्रतिको अपराध राज्यविरुद्धको अपराध हो’

घोराही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले व्यक्तिलाई दण्डित गर्ने अधिकार अदालतलाई मात्रै भएको बताएका छन् । सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य सम्बन्धमा घोराहीमा आज भएको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले अपराधको निक्यौल गर्दै दोषीलाई दण्ड गर्ने अधिकार कुनै...

प्रदेश नं ५ को सरकार  प्रदेशस्तरीय पर्यटन गुरुयोजना बनाउँदै

परासी ।  प्रदेश नं ५ को सरकारले पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना निर्माण थालेको छ । त्यसका लागि विज्ञ, लगानी बोर्ड तथा केन्द्रीय सरकारसँग निरन्तर छलफल भइरहेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।  नेपाल भ्रम...

विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्छ : मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन् ।   तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । मुख्यमन्त्री पोखरेलले दाङको विकासका...

समृद्धिका लागि राजनीतिभन्दा माथि उठ्छौ : शहरी विकासमन्त्री

नेपालगञ्ज । शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले नेपालगञ्ज शहरलगायत बाँके जिल्लालाई नै विकासको दृष्टिकोणबाट नमूना जिल्ला बनाउन मन्त्रालयबाट योजना छुट्याएको बताएका छन् ।  मध्यपश्चिम क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ नेपालगञ्जले यहाँ आज आयोजना गरेको शुभक...

विधेयकको अभावमा काम अघि बढ्न सकेन : सचेतक ढकाल

बुटवल । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं ५ संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले कानून अभावका कारण कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् ।  आज रुपन्देहीको सैनामैनामा आयोजित दशैँ तथा दीपावलीको शुभकामना आदानप्रदानमा उनले कतिपय काम विधेयकको अभावमा अगाड...

जनताको विश्वास जितेर काम गर्नुपर्ने : मुख्यमन्त्री पोखरेल

बुटवल । मुख्यमन्त्री शङ्कर पोखरेलले सबै तहका सुरक्षा निकायले जनताको विश्वास जितेर काम गर्नुपर्ने बताएका छन् ।   प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जनता र राष्ट्रको...

नवलपरासीमा दुर्घटना, स्कुटर चालकको मृत्यु

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा गए राति दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ ।  गँैडाकोट–२ भृकुटी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना१८प १२४६ नं को स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको ना४१प २६७५ नं को स्कुट...

ट्रकमा बोलेरो ठोक्किँदा एकजनाको मृत्यु

कावासोती : पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ ।  आज बिहान लु१च ५४६५ नंको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग१ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा...

बाँकेका स्थानीय तहमा कानून निर्माण सुस्त

बाँके : ‘गाउँगाउँमा सिंहदरबार’, स्थानीय निर्वाचनका बेला यो नारा खुबै चल्यो । सिंहदरबारबाट जनताका अधिकार गाउँमा पुग्छन् भन्नेमा आम नागरिक ढुक्क थिए । तर स्थानीय तहमा कामको सुस्ततालाई देखेर नागरिकमा भने निराशा देखिन थालेको छ ।  स्थानीय तहम...

सञ्चार नीतिको प्रारम्भिक मस्यौदामा छलफल

बुटवल । प्रदेश ५ को सरकारले सञ्चार क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि ‘सञ्चार नीति २०७५’ को प्रारम्भिक मस्यौदा सार्वजनिक गरी छलफल अघि बढाएको छ ।  आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको उक्त मस्यौदामा संविधानबमोजिम खुला, जनमुखी, पारदर्...

तरूण दलले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित

रोल्पा : नेपाल तरुण दल रोल्पाले हत्याको विरोधमा गरेको बन्दका कारण आज बिहानैदेखि रोल्पा पूर्णरुपमा प्रभावित भएको छ । तरुण दल रोल्पा नगर सभापति रोहित पुनको हत्याको विरुद्धमा सो दलले बन्दको आह्वान गरेको हो । पुनको आइतबार राती गोली हानी हत्या भएको थियो ।  बन्दबा...

देशकै पहिलो बालमैत्री स्थानीयतहको विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार !

नवलपरासी : देशकै पहिलो बालमैत्री स्थानीयतहको विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार भएको छ । पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा निलम्बनमा ...

बसको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु

रुपन्देही : लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रूपन्देहीको तिलोत्तमा नगरपालिका-११, भवानीपुरका १६ बर्षीय अमन श्रेष्ठको ज्यान गएको छ । मोटरसार्इकलमा सवार अारती श्रेष्ठ घार्इते भएकी र उनको हाल मणिग्रामस्थित क्रिमसन हस्पिटलमा...

तीर्थयात्रा गएकी वृद्धा भारतबाट सम्पर्कविहीन

नवलपरासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका घर भएकी एक वृद्धा धार्मिक तीर्थयात्रा गएको बेला भारतबाट सम्पर्कविहीन भएकी छिन् ।  प्रतापपुर–७ बस्ने ७० वर्षीया विपती पासी धार्मिक तीर्थयात्रा गर्न भारत गएको बेला भारत उत्तर प्रदेश मथुरा रेल स्टेशनबाट सम्...

स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य हुँदैनः सभापति देउवा

बुटवल । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।  आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उनले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य भएको बताएका हुन् ।  सभापति देउवाले...

पहिलोपटक स्थानीयतहले राजपत्र प्रकाशित ग-यो

पाल्पा : रैनादेवी छहरा गाउँपालिकाले पहिलो पटक ‘स्थानीय राजपत्र’ प्रकाशित गरेको छ ।  गाउँसभाबाट पारित कार्यविधि, निर्देशिका, विधेयकसहित सङ्गालोका रुपमा स्थानीय राजपत्र रहनेछ । कार्यविधि, निर्देशिका, विधेयकको अभावमा स्थानीय तहका प्रभावकारी का...

नेपालगञ्जका 'सार्इबाबा'ले १५ बर्षीय किशोरीमाथि ४ महिनादेखि बलात्कार गर्दै अाएको खुलासा

बाँके : नेपालगञ्जको गणेशपुरमा गत ४ महिनादेखि १५ बर्षीय बालिकालार्इ बलात्कार गर्दै अाएको अारोपमा एक व्यक्ति पक्राउ परेका छन् ।  अाफुलार्इ 'सार्इबाबा' बताउने करिब ४५ बर्षका ती व्यक्तिले बिरामी परेकी बालिकालार्इ निको पार्ने भन्दै बलात्कार गरिरहेको थाहा...

बाँकेलार्इ साक्षर जिल्ला घोषणा गर्न प्रकृया अघि बढ्यो

नेपालगञ्ज : बाँके जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न यहाँका सबै स्थानीय तहले प्रक्रिया अघि बढाएका छन् । अहिले स्थानीय तहमार्पmत वडामा साक्षर र निरक्षर नागरिकको तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको र आगामी फागुन ७ गते साक्षर जिल्ला घोषणा गरिने योजना छ । उक्त कार्यका लागि सङ्...

बुटवलमा सडक स्तरोन्नती तीब्र

बुटवल : बुटवल उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राखेर काम गरेको छ ।  उपमहानगरपालिकाका विभिन्न वडामा पाँच हजार मिटर सडक पक्की तथा मर्मतका साथै ठूला मझौला र साना गरी ४६० भन्दा बढी नाला, कल्भर्टमा ह्युमपाइप जडान गरिएको बुटवल उ...