State no. 7

प्रतिनिधिसभा बैठक : ‘मंसिर, पुसको ठण्डीमा बैठकहल चिसो बनाइन्छ’

काठमाडौं । प्रतिनिधिसभाको सभाहलमा शौचालय जाँदा पानी नहुने भएको सांसदले गुनासो गरेका छन् ।  बिहीवार संघीय संसद्को चालू तेस्रो अधिवेशनमा सांसद यज्ञराज सुनुवारले सो कुरा बताएका हुन् ।  उनले कर्मचारी समायोजन आन्दोलनको असर संसदमा परेर हो कि के हो, श...

सरकारी जग्गा कब्जा गर्ने बीस जनाविरुद्ध मुद्दा

कञ्चनपुर । महेन्द्रनगर नगर विकास समितिको जग्गा अवैध रूपमा कब्जा गरी संरचना निर्माण गर्ने २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सार्वजनिक मुद्दा दायर गरेको छ ।  प्रहरीले कञ्चनपुर खोकाछाप्रा समितिका अध्यक्ष देवलसिंह विष्टलगायत २० जनाविरुद्ध सार्वजनिक मुद्दा द...

काठमाडौंको गोकर्णेश्वरमा रहेको धागो उद्योगमा आगलागी, २ करोड बराबरको क्षति

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा रहेको एक धागो उद्योगमा आगलागी भएको छ ।  भारतीय नागरिक लक्ष्मण दुबेले गोकर्णेश्वर नगरपालिका –४, को उत्तरबाहिनी चोकमा सञ्चानल गरेको भगवती धागो उद्योगमा शनिवार बिहान ४ः१५ बजे आगलागी भएको हो ।  आगलागीबाट २ कर...

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । बैतडीको दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको बैतडी जिल्ला प्रहरी कार्याल...

प्रदेशसभाको बैठक अनिश्चित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले छलफलका लागि विधेयकको प्रस्ताव दर्ता गराउनमा गरेको ढिलाइका कारण प्रदेशसभाको तेस्रो अधिवेशन (हिँउदे अधिवेशन) अनिश्चित बनेको छ । सरकारले प्रदेशसभा सचिवालयमा अहिलेसम्म कुनै प्रस्ताव दर्ता नगरेको कारण हिउँदे अधिवेशन कहिले बस्ने भन्ने टुङ्...

बमद्वयको सक्रियताले पनि रोकिएन अवैध कारोबार

कञ्चनपुर–जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दक्षिणी भेगमा पर्ने पुनर्वासका लागि प्रहरी निरीक्षक कर्ण बहादुर बम र सहायक निरीक्षक खडक बमलाई  खटाइएको छ । बमद्वय यहाँ आएसँगै सीमा नाकाबाट हुने लागूऔषध ओसारपसार र  सवारीसाधन  चोरीका घटना न्यूनीकरण गर्...

बेलौरीलाई स्मार्ट सिटी बनाउन काम अगाडि बढाइँदै

कञ्चनपुर– कञ्चनपुरको बेलौरीलाई स्मार्ट सिटी बनाइने भएको छ । बेलौरी नगरपालिकाले सो कार्यका लागि दश वर्षे गुरुयोजना बनाएको सो कार्यका लागि सडक, कृषि उद्यम, स्वास्थ्य, खानेपानी, बसपार्क, फोहरमैला व्यवस्थापन केन्द्र, पर्यटकीयस्थल, मनोरञ्जनस्थल, खेलकूद रङ्गशाला, व्यायामशाल...

मानव बेचबिखनसम्बन्धी समन्वय तथा मैत्री बैठक सम्पन्न

पुनर्वास-ए डब्ल्यु अाे , निड्स नेपाल र पुनर्वास नगरपालिकाकाे सहकार्यमा  अाज पुनर्वासमा अन्तरदेशिय अावागमन तथा मानव बेचबिखन सवाल सम्बन्धी एक दिने समन्वय तथा मैत्री बैठक सम्पन्न भएकाे छ।  पुनर्वास नगरपालिकाकाे सभा हलमा सम्पन्न  कार्यक्रममा स्थानीय राजनीतिक द...

प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण : कांग्रेस नेता बलायर

डडेल्धुरा । नेपाली कांग्रेसले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।  कांग्रेसका केन्द्रीय सदस्य वीरबहादुर बलायरले प्रदेश ७ को नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका हुन् ।   बिहीवार नेपाल प्रेस युनियन डडेल्धुरा ...

बिवादमा प्रदेश ७ को राजधानी: धनगढीमा अनिश्चितकालीन बन्दको घोषणा

धनगढी । शनिबारबाट धनगढीमा अनिश्चितकालीन बन्दको आह्वान गरिएको छ । प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने निर्णयविरुद्ध बन्द आह्वान गरिएको हो । शनिबार (आज) बन्दको पहिलो दिन सर्वसाधरणमा आंशिक प्रभाव परेको छ ।  बिभिन्न स्थाबाट आउने रात्री बस...

कांग्रेसद्वारा प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध

धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ ।  प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।  शुक्रबार प्रदेशसभा बैठक शुरु हुनासाथ कांग्रेस...

विवादमा प्रदेश ७ को राजधानी, आज पनि प्रदर्शन जारी

धनगढी । प्रदेश ७ को राजधानीको विवाद चर्केको छ । प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि धनगढीमा प्रदर्शन शुरु भएको थियो ।  केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ । प्रदर्शनकारीहरुले प्रदेश ७ को प्रदेशसभा भवनअगाडि भेला भएर धर्...

राजधानी र प्रदेश नामांकरणको विषयलाई लिएर ‘धनगढी’ आन्दोलित

धनगढी । प्रदेशको नामाकरण र राजधानीको विषयलाई लिएर प्रदेश ७ का बासिन्दा बिहीवार पनि आन्दोलित भएका छन् ।  प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासी आन्दोलित भएका हुन् । उनीहरुले धनगढीमा रहेको अस्थायी राजधानी कुनैपनि हालतमा अन्यन्त्...

नाम र राजधानी तोक्न नसक्दा प्रदेश सातका जनता आन्दोलित, मुख्यमन्त्री कार्यालय घेराउ

काठमाडौँ । प्रदेशको नामाकरण र राजधानीको विषयलाई लिएर सुन्दर सूदुरपश्चिम एवं प्रदेश ७ का जनता फेरि आन्दोलित भएका छन् ।  सुदूरपश्चिमक्षेत्रका जननिर्वाचित केन्द्रीय नेताहरूको ईसारामा प्रदेश ७ को स्थायी राजधानी कैलालीको गोदावरी जंगलमा नराख्न र  सुदूरपश्च...

'बुढी पोल्ने' पर्व मनाउँदै सुदुरपश्चिमेली

मंगलसेन (अछाम) : सुदुरपश्चिम क्षेत्रमा अाज 'बुढी पोल्ने पर्व' मनार्इँदैछ । द्वापर युगमा पुतनाले अाफ्नो बिषालु दुध चुसार्इ बालबालिकाको हत्या गर्ने गरेकोमा श्रीकृष्णले दुध चुसेरै पुतनालार्इ मारिदिएको खुशीमा यो पर्व मनार्इन्छ ।  यो पर्व महाभारतकालीन कि...

थारूहरूले अट्वारी पर्व मनाउँदै

भीमदत्तनगर : नेपालका थारू समुदायले अाज माघी पछिको सबैभन्दा ठूलो पर्व 'अट्वारी' मनाउँदैछन् । पश्चिम नेपालमा अधिक बसोबास रहेको थारू वस्तीमा अट्वारीको राैनक छाएको छ ।  थारूहरूले भाद्र शुक्ल पक्षको पहिलो अार्इतबार अर्थात श्रीकृष्ण जन्माष्टमी पछिको दोस्रो अार्...

दलित विद्यार्थी साझा मञ्चद्वारा आर्थिक सहयोग

कञ्चनपुर–विपन्न विद्यार्थीले सहज तरिकाले शिक्षा आर्जन गरून् भन्ने उद्धेश्यका साथ सङ्कलन गरिएको रकम आज एक कार्यक्रमकाबीच प्रदान गरिएको छ । दलित विद्यार्थी साझा मञ्चले  कैलालीको लम्कीमा निर्माणाधिन मुक्त कमैया बाल अध्ययन गृहलाई ३६ हजार पाँच सय रुपियाँ आर्थिक सहय...

कञ्चनपुरमा आमाकै काखबाट हराएकी बालिका भेटियो

कञ्चनपुर : पुनर्वबास नगरपालिका-८ कि बेलुदेबी विष्टको काखैबाट हराएकी भनिएकी ९ महिने छोरी भेटिएकी छिन् ।  नजिकैको धानबारीमा रोर्इरहेको अवस्थामा बालिका भेटिएको प्रहरीले जानकारी दिएको छ । बेलुदेवीले काखमा राखेर सुतार्इरहेकी ९ महिनाकी छोरी चोरी...

कञ्चनपुरमा अामाकै काखबाट ९ महिनाकी बालिका चाेरियो

कञ्चनपुर : पुनर्वबास नगरपालिका-८ कि बेलुदेबी विष्टले काखमा राखेर सुतार्इरहेकी ९ महिनाकी छोरी चोरी भएको छ ।  प्रहरीका अनुसार तीज मान्न मार्इत गएकी बेलुदेवी सुतिरहेको स्थानबाट राती २ बजे बालिका चोरिएकी हुन् ।  नचिनेको मानिसले अाफ्नी छोरी लगेको अामा...

डोटीको रुवसकाँडामा बस दुर्घटना

धनगढी : दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ५ ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।  कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भ...