भिडियो

६ दिन लगातार नाचेर विश्व कीर्तिमानी राखेकी बन्दनाको खुसी

काठमाडौं । केही समय अघिसम्म परिवार, केही आफन्त र साथीहरुमाझ मात्रै सीमित थियो बन्दनाको नृत्य । उनी आफ्ना लागि नाच्थिन् । डान्स उनका लागि मीठो नशा थियो । यस्तो नशा जसमा डुबेर उनले आफैलाई झन् बढी चिनेकी थिइन् । तर, त्यही नशाले परिवार, केही आफन्त र साथीहरुको बीचमा सिमि...

काठमाडौंमै भेटियो हरियाली गाउँ, भाले बासेपछि शुरु हुन्छ बिहानी

काठमाडौं । काठमाडौंको कपनस्थित आकाशेधारा चोकबाट केही मिनेट उकालो लागेपछि पुगिन्छ अर्गानिक फार्म हाउस रिसोर्ट ।  यो रिसोर्ट हो तर, रिसोर्ट जस्तो छैन । किनकी यहाँ इम्पोर्टेड लाइट छैनन्, लालटिन झुन्डाइएको छ । यहाँका गेट तथा कम्पाउन्ड बनाउन आधुनिक रड होइन बाँसका...

वर्षकै उत्कृष्ट महिला क्रिकेट खेलाडी भन्छिन्, खेलाडी बन्ने सपना नै महंगो छ

काठमाडौं । ‘घरबाट खासै सपोर्ट थिएन तर मैले खेल्न छोडिन । खेलमार्फत् राष्ट्रलाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरका खेल खेलेपछि मात्रै खेलप्रति परिवारको विश्वास ब्युँतियो ।’ चाहे जुनसुकै खेल होस् र जोसुकै खेलाडी आफ्नो जीवन कथा भन्दा प्रायले नछुटाउने वाक्य...

मुर्झाएको आत्मविश्वासमा श्वास भर्नेे थलो : जीवन विज्ञान

काठमाडौं । बाँच्नु र जिउनु दुई फरक कुरा हुन् । सास रहुन्जेल मान्छे बाँच्छ तर, जिउनलाई यो पर्याप्त छैन । जीवनलाई जीवन जसरी जिउने कला नजान्नुले मानिस र जीवनबीच एउटा दूरी सिर्जना गरिदिएको छ । यही दूरीलाई खुम्चाउँदै एक पाइला खुसीतर्फ बढाउनु हो जीवन विज्ञानको उद्देश्य । ...

शक्ति समूहकी ‘शक्ति’ सुनिता : कालकोठरीबाट फर्केर यसरी बनिन् जीवनदाता

काठमाडौं । नारी शक्तिको कुनै स्वरुप हुँदो हो त ठ्याक्कै सुनिता दनुवार जस्तो देखिदो हो । उनले जीवनमा भोगेका भोगाइ धेरैको कल्पनामा समेत अटाउन नसक्ला । र, त्यस भोगाइबाट निस्किएर उनले जसरी आफ्नो जीवनलाई नयाँ बाटोतर्फ पहिल्याइन् त्यो पनि कमै व्यक्तिको क्षमताले भ्याउँछ, शायद ...

नेपालकै पहिलो अन्तर्राष्ट्रिय महिला रेफ्री क्यान्डिडेट चन्द्रबदना राई, यसरी बनिन् खेलकुदकी आइडल

काठमाडौं । उनले लगाउने कपडामा रङ्गको उपस्थिति कम हुन्छ । प्राय कालो कहिलेकाहीँ सेतो, खैरो र खरानी रङ्गका कपडा उनको रोजाइमा पर्छन् । कुर्ता र सारीमा उनलाई विरलै देखिन्छ । सर्ट, पाइन्टमा ठाँटिएर हिँड्छिन् उनी । स्कुटर भन्दा बाइक चढ्न मनपर्छ उनलाई । त्यसैले उनको यात्राको सह...

एसिडले जलाउन नसकेको एउटा आत्मविश्वास

काठमाडौं । ‘युवतीमाथि एसिड आक्रमण’, ‘एसिड आक्रमणमा परेर शरीरको ५० प्रतिशत भाग जल्यो’ जस्ता शीर्षकका समाचारले ‘केही’ समयसम्म हाम्रो माथिङ्गलमा ताण्डव गर्छन्, मुटु निचोर्छन् । तर, नानाथरी तानाबानामा अल्झिएको मानिसले कहिलेसम्म पो अर्काक...

किसानको छोरो यसरी बने पाइलट, भन्छन्–उडानमा भन्दा ल्याण्डिङपछि डर !

काठमाडौं । ‘देशले तिम्रो लागि के ग-यो भनेर होइन तिमीले देशका लागि के ग-यौ भनेर सोध’ जोन एफ केनेडी, ३५ औं अमेरिकी राष्ट्रपतिको यस भनाइलाई आत्मसाथ गरेका छन् क्याप्टेन वेद उप्रेतीले । नेपालमै पहिलो हवाइ संग्रहालय बनाएर उप्रेतीले सबैलाई आफ्नो देशका निमित्त...

‘वनकी चरी’ले फर्कायो गुमेको परिचय

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आधुनिक गीतको बजार सेलाएसँगै केही गायकहरुको लोकप्रियता पनि एकाएक सेलायो । तिनै गायकमा पर्छन् रुपक डोटेल । पहिलो नेपाली तारामा तेस्रो भएपछि नेपाली सांगीतिक क्षेत्रमा स्थान बनाउन सफल उनी अहिले मिडियामा कमै देखिन्छन् । सपन...

९ महिनामा ५६ केजी तौल घटाएकी शवाना खातुनको त्यो टर्निङ प्वाइन्ट

काठमाडौं । ‘चेन्ज योर वुन्ड्स इन्टु विस्डम’ अर्थात् आफ्नो चोटलाई शक्तिमा बदल । संसारकै लोकप्रिय सञ्चारकर्मी र फिलान्थ्रोपिस्ट ओप्रा विन्फ्रेले भनेका यी शब्दहरु सुन्नमा जति सान्दर्भिक छन् वास्तविक जीवनमा अपनाउन उति नै कठिन । यद्यपि जसले यसको मर्म बुझेर आफ्नो जीवनमा ला...

थाङ्का चित्र: एउटा अद्भुत इतिहास, तर यसरी मासिँदैछ (भिडियो सहित)

बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो, थाङ्का । तिब्बती शब्द “ थाङ्का” को शाब्दिक अर्थ “अभिलेखीकरण गरिएको सन्देश” भन्ने हो ।  थाङ्का सुती वा रेशमको बुट्टेदार कपडामा बनाइएको चित्र हो जसमा प्रायः जसो बौद्ध धर्मका क...

वकालत गर्न छोडेर समाजसेवामा होमिएका सन्तोष, यसरी बने ‘धर्मप्रसाद’

ललितपुर । स्थायी जागिर, मिलेको परिवार, सुविधासम्पन्न जीवन । औसत व्यक्तिले चाहने कुरा यही न हुन् । जीवनभरि ऊ भाग्ने, दगुर्ने, हतारो चटारोमा देखिने भनेको यही तत्व प्राप्तिका लागि हो । तर, आफ्नो स्थिर पेशा र व्यक्तिगत सुखसुविधालाई त्यागेर समाजसेवामा समर्पित भएका धर्मप्रसाद ...

नेपाललाई जिताउन राष्ट्रिय महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद दासको यस्तो मिहिनेत

काठमाडौं । छोराछोरीको परीक्षा आउने वेला एउटा अभिभावकले जस्तो अनुभव गर्छ यतिवेला त्यस्तै अनुभव गरिरहेका छन् विनोद दास । राष्ट्रिय महिला क्रिकेटका मुख्य प्रशिक्षक विनोद आइसीसी महिला क्रिकेट विश्वकप छनोट प्रक्रियामा आफ्ना प्रशिक्षार्थीहरुको प्रस्तुतिलाई लिएर केही चिन्तित छन् । छ...

राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीको यस्तो योजना, होला त सफल ?

काठमाडौं । छरछिमेकका साथीभाइलाई भेला पारेर रुविनाका दाजु क्रिकेट खेल्थे । रुविना आफ्नै घरको झ्यालबाट चिहाउँथिन् । खेल्ने इच्छा तीव्र थियो तर, खेल मैदान टेक्ने आँट जुटाउन सकिरहेकी थिइनन् उनले । बहिनीको क्रिकेट मोह देखेर रुविनाका दाजुले एकदिन उनलाई पनि आफूसँगै लगे ...

खेलले जुराइदिएको दिपक विष्ट र आयशा शाक्यको जोडी

काठमाडौं । दुई कप कफी, रोमान्टिक मौसम, मीठामीठा गफ । हामीले देखेका, सुनेका प्रेम कहानी अक्सर यसैगरी शुरुवात हुन्छन् । तर, आयशा र दिपकको प्रेमयात्रा शुरुवात भयो लडाइ गर्ने रिङभित्र । दुवैजना तेक्वान्दो खेलाडी भएकाले उनीहरुको प्रेम रिङबाटै शुरु भयो र त्यहीँ मौलायो । ...

अन्तर्राष्ट्रिय रेस्लिङ रिङमा मुकाबला गरेकी भगवती खड्काको रेस्लरदेखि कोचसम्मको यात्रा (भिडियो सहित)

५ फिट नौ इन्च उचाइ, खाइलाग्दो ज्यान । हेर्दा सामान्य छोरी मान्छेभन्दा फरक देखिन्छिन् भगवती खड्का । उनी  नेपालकै पहिलो महिला रेस्लर हुन् । शारीरिक बनावटकै हिसाबले पनि महिला रेस्लर हुन ठ्याक्कै सुहाएको छ, उनलाई ।  समाजले छोरी मान्छेले गर्न नसक्ने भने...

‘प्लेन चार्टर्ड’ अभियानका अभियान्ता दिपक सिलवालले सुनाए अंशसम्म बेच्नुपर्ने विवशता

ज्वरो आउँदा आफ्नै छोराछोरीले समेत सिटामोल दिन गाह्रो मान्ने यो समयमा कसैले आफ्नै खर्चमा प्लेन चाटर्ड गरेर गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउँछ भन्दा शायदै कसैलाई विश्वास होला । तर, यही अविश्वसनिय काम गरेका छन्, दिपक सिलवालले ।  वि सं २०३८ सालमा स्वर्गीय पि...

जब सारा दुनियाँ सुत्छ, म जाग्छु : फाइभ मन्थ्स् लेखक

काठमाडौं । उपन्यास ‘फाइभ मन्थस्’ रिलिज गर्नुपूर्व निमेश पौडेललाई आफ्ना नजिकका साथी, आफन्त र कलेज सर्कलले चिन्थे । पहिलो उपन्यासले भने उनलाई युवा पाठकमाझ परिचय दिलाइदिएको छ । युवाकै कथा उठान गरेकाले पनि पौडेल युवापुस्तामाझ लोकप्रिय छन् । लेखक पौडेलको ...

काठमाडौं शहरलाई पेन्टिङले सजाउँदै लक्ष्मण श्रेष्ठ

काठमाडौं । ७४-१०० इन्चको अँध्यारो, साँघुरो कोठा जुन कुनै दिन लक्ष्मणको भान्सा हुने गथ्र्यो, अहिले उनको सुत्ने, खाने, बस्ने, चित्र कोर्ने एकप्रकारको घर नै भएको छ । फराकिलो कोठाको भाडा तिर्ने पैसा नभएपछि उनी यसो गर्न बाध्य भएका हुन् ।  एउटा सानो खाट मात्रै अट्ने उ...

विश्व साइकलयात्री पुष्कर शाहको गुमनाम दैनिकी, यी हुन् नभनिएका कुरा

काठामाडौं । आजभन्दा २० वर्ष अगाडि एक व्यक्ति एक जोर कपडा, आमाले दिएको एक सय रुपैयाँ, एउटा साइकल र एउटै सपना लिएर घरबाट निस्किए । एउटा साइकलको भरमा विश्व सयर गर्ने उनको यो अठोटलाई कतिले पागलपनको नाम दिए कतिले ‘असम्भव’ भनिदिए । हुन पनि साइकलम...