हाम्रो बारे

समाजको सही चित्रण, लुकेका र लुकाइएका हरेक घटना÷परिघटनामा हाम्रो सूक्ष्म नजर । र, त्यसलाई हामी बनाउछौँ समाचार । आवाजहीनको आवाज बन्दै दुनियाँलाई हर प्रहर खबर सम्प्रेषण गर्ने अब एउटै माध्यम लोकपथ डटकम ।

‘निष्पक्षताको रफ्तार निरन्तर समाचार’ को नारा लिएर अघि बढेको डिजिटल पत्रिका लोकपथ डटकम टिम सधै अनुसन्धानमा विश्वास गर्छ । जब जुट्छ प्रमाण, छिप्ने छैन कुनै सूचना दुनियाँबाट । विचार, विश्लेषण तथा अन्तर्वार्ता सँगसँगै निरन्तर खोजमूलक सामग्री लोकपथ डटकममा समेटिनेछ ।

राज्यले निर्दिष्ट गरेको नीति नियम साथै विद्यमान कानूनको सम्मान गर्दै आफ्नै स्तरीय स्टुडियो र हरेक जिल्ला साथै विभिन्न देशमा समेत प्रतिनिधिमार्फत जन–जनको समाचारको प्यास मेटाउने निरन्तर प्रयासमा लोकपथ डटकम टिम रहनेछ । लोकपथ साध्य नभएपनि जन–जनको आवाज प्रस्फुटन हुने साधन बनाउनमा हामी अहोरात्र प्रयत्नशील छौं । सत्यतथ्य, निष्पक्ष र सन्तुलित समाचार लोकपथ डटकमको मुख्य उद्देश्य रहनेछ ।

 

अध्यक्ष÷सम्पादक

रमेश जमकट्टेल


 

प्रबन्ध निर्देशक

अनुप रोशन स्थापित


 

डेक्स सम्पादक

अनिता आचार्य

आरसी अर्याल

डिबी कुँवर


 

कला संयोजक

अनिल थापा


 

ग्राफिक्स÷दृश्य सम्पादक

आयुष दाहाल


 

संवाददाता

आशा गुप्ता

उपेन्द्र जमकट्टेल

प्रेरणा तिमल्सिना


 

मल्टिमिडिया

विनोद थापा

सरोज घिमिरे


 

प्रदेश प्रतिनिधिः

प्रदेश नम्बर १ ः

हेमराज दाहाल (संयोजक)


 

प्रदेश नम्बर २ ः

जेपी उदास (रौतहट)

सत्यप्रकाश यादव (सर्लाही)


 

प्रदेश नम्बर ३ः

नमराज सुवेदी (नुवाकोट)


 

प्रदेश नम्बर ५ः

विवेक विश्वकर्मा (रुपन्देही)


 

प्रदेश नम्बर ६ः

युवराज पंगाली (सुर्खेत)


 

प्रदेश नम्बर ७ः

लक्ष्मी बम÷गगन अयडी


 

प्रवास प्रतिनिधि

मदन जैसी÷अमेरिका

सुरेशराज त्रिपाठी र विष्णु थापा÷साउदी अरब

अर्जुन थापा÷जापान