संविधान दिवसमा जे देखियो (फोटोफिचर)

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरिएको थियो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, … Continue reading संविधान दिवसमा जे देखियो (फोटोफिचर)