काठमाडौँ, २४ पुस- आज छापावाला सुनको मुल्य आज ५६ हजार १ सय रहेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको तोलाको ५५ हजार ८ सयमा कारोबार भईरहेको छ पुष २१ गते साताको पहिलो दिन छापावाला सुन तोलामा ५६ हजार २ सय र तेजावी सुन तोलामा ५५ हजार ९ सयमा कारोबार भएको थियो । आज तेजावी र छापावाला सुनमा एक/एक सय घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया