राष्ट्रिय सभा निर्वाचनको मतदाता नामावली सार्वजनिक, यी हुन् २ हजार ५६ मतदाता (सूचीसहित)

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता सूची सार्वजनिक गरेको छ आइतबार आयोगले प्रदेश सभा सदस्य र स्थानीय निकायका अध्यक्ष, उपाध्यक्षसहित २ हजार ५६ जना मतदाताको नामावली सार्वजनिक गरेको हो राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरुले मतदान गर्न पाउनेछन् आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको हो प्रदेश १ का मतदाताहरुप्रदेश २ का मतदाताहरु

प्रदेश ३ का मतदाताहरुप्रदेश ४ का मतदाताहरुप्रदेश ५ का मतदाताहरुप्रदेश ६ का मतदाताहरुप्रदेश ७ का मतदाताहरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?