महान रुमीका २० प्रेरक भनाई

काठमाडौं । मौलाना जलालुद्दिन रुमी १३ औँ शताव्दीका कवि हुन् । जसको नाम अहिलेसम्म पनि प्रख्यात छ । उनी सुफी संगीत साधक समेत हुन् । रुमीका कविताहरु विश्वका बिभिन्न भाषामा अनुवादित छन् । दार्शनिक तथा आध्यात्मिक क्षेत्रमा पनि महत्वपुर्ण मानिने रुमीको जन्म ३० सेप्टेम्वर सन् १२०७ मा भएको थियो । रुमीको जन्म अहिलेको अफगानिस्तानमा भएको … Continue reading महान रुमीका २० प्रेरक भनाई