कांग्रेस र मधेसी दलबीच सिट बाँडफाँडमा सहमति

काठमाडौं, ९ माघ– वाम गठबन्धनसँग कुरा नमिलेपछि नेपाली कांग्रेससँग मधेसी दलले राष्ट्रियसभाको सिट बाँडफाडमा सहमति गरेका छन् । मंगलबार दिउँसो गठबन्धनसँग वार्ता भएपनि संविधान संशोधनमा सहमति नजुट्दा तालमेल सम्भव भएको थिएन् सो लगत्तै कांग्रेस, राजपा नेपाल र संघीयसमाजवादी फोरमबीच भएको बैठकबाट सिट बाँडफाँडमा सहमति जुटेको हो सहमतिअनुसार तीन पार्टीबीच २–२ सिट बाँडफाँड गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?