कोरोना अपडेट : विश्वमा आज मात्रै १ हजार भन्दा धेरैको मृत्यु, संक्रमित बढेको बढ्यै

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २ लाख २९ हजार १८२ जनाले ज्यान गुमाएका छन् भने ३२ लाख ४४ हजार ५९५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १० लाख १६ हजार ४१९ जना उपचार पछि निको भएका छन् भने ५४ हजार ९०९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६१ हजार ६८० जनाको ज्यान गएको छ भने १० लाख ६४ हजार ८३६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै अमेरिकामा ६४२ नयाँ संक्रमित थपिएका छन् भने आजै २४ जनाको ज्यान गएको छ । त्यस्तै स्पेनमा कोरोना भाइरसको महामारीका कारण २४ हजार ५४३ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३९ हजार ६३९ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै २ हजार ७४० जना नयाँ संक्रमित थपिएका छन् भने २६८ जनाले आज नै ज्यान गुमाएका छन् । त्यस्तै इटालीमा अहिलेसम्म २ लाख ३ हजार ५९१ जनालाई संक्रमण भएको छ भने २७ हजार ६८२ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण २४ हजार ८७ जनाको मृत्यु भएको छ भने १ लाख ६६ हजार ४२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा कोरोना भाइरसको महामारीका कारण २६ हजार ९७ जनाको मृत्यु भएको छ भने १ लाख ६५ हजार २२१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ४६७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६१ हजार ५५२ जनालाई संक्रमण भएको छ त्यहाँ आज मात्रै थप १३ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८१ जनाको मृत्यु भएको छ भने १ लाख १७ हजार ५८९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै रुसमा महामारीका कारण अहिलेसम्म १ हजार ७३ जनाको मृत्यु भएको छ भने १ लाख ६ हजार ४९८ जनालाई संक्रमण भएको छ ।

आज मात्रै रसुवामा ७ हजार ९९ जनालाई संक्रमण भएको छ भने आजै त्यहाँ १०१ जनाले ज्यान गुमाएका छन् । त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार २८ जनाको मृत्यु भएको छ भने ९४ हजार ६४० जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै ईरानमा ९८३ जनालाई संक्रमण भएको छ भने आजै ७१ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा कोरोना भाइरसको कारण अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भएको छ भने ८२ हजार ८६२ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आज मात्रै थप ४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ब्राजिलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५१३ जनाको मृत्यु भएको छ भने ७९ हजार ६८५ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै ३२४ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ थप २ जनाको ज्यान गएको छ ।

त्यस्तै क्यानडामा अहिलेसम्म २ हजार ९९६ जनाको मृत्यु भएको छ भने ५१ हजार ५९७ जनालाई संक्रमण भएको छ । त्यस्तै बेल्जियममा कोरोना भाइरसका कारण अहिलेसम्म ७ हजार ५९४ जनाको ज्यान गएको छ भने ४८ हजार ५१९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ ९३ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ ६६० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै नेदरल्याण्ड्समा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ४ हजार ७९५ जनाको मृत्यु भएको छ भने ३९ हजार ३१६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ ८४ जनाको मृत्यु भएको छ भने ५१४ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण १ हजार ७९ जनाको मृत्यु भएको छ भने ३३ हजार ६१० जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै थप ५४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै स्विट्जरल्याण्डमा अहिलेसम्म १ हजार ७३७ जनाको मृत्यु भएको छ भने २९ हजार ५८६ जनालाई संक्रमण भएको छ । त्यहाँ आज मात्रै १७९ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ २१ जनाको मृत्यु भएको छ । त्यस्तै स्विडेनमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण २ हजार ५८६ जनाको मृत्यु भएको छ भने २१ हजार ९२ जनालाई संक्रमण भएको छ ।

त्यस्तै त्यहाँ आज मात्रै १२४ जनाको मृत्यु भएको छ भने ७९० जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १ हजार ७३२ जनाको मृत्यु भएको छ भने १७ हजार ७९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै आज मात्रै त्यहाँ १ हजार ४७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै त्यहाँ १६३ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा आज १ हजार १५२ जनाको मृत्यु भएको छ भने आजै विश्वमा २६ हजार ४१२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ? लिंकमा क्लिक गर्नुहोस् :

कोरोना भाइरस सुँघेर पत्ता लगाउन जनावरलाई ‘ट्रेनिङ’

कोरोना संक्रमित पुरुषलाई महिलाको ‘सेक्स हर्मोन’ले बचाउन सक्ने

कोरोनाबारे वैज्ञानिकको नयाँ खुलासा !

दुर्लभ खगोलीय दृश्य : पृथ्वीको नजिकैबाट यसरी गयो उल्कापिण्ड (भिडियोसहित)

अमेरिकाका ४ राज्यमा अर्को संकट, ‘एनडब्ल्युएस’ले दियो चेतावनी

जीवनको आधा बाटोमा अस्ताएका इरफान खान क्रिकेटका होनहार खेलाडी थिए

‘फलो’ गरेको केहि दिनमै ह्वाईट हाउसले गर्यो मोदीलाई ‘अनफलो’

चीनमाथि ट्रम्पको गम्भीर आरोप

कोरोना भाइरस : ट्रम्पको बयानले भड्कियो चीन, अमेरिकालाई दियो यस्तो जवाफ

चमेरोले नै कोरोना भाइरसबाट बचाउने वैज्ञानिकको दाबी

अमेरिकामा ६० लाख मानिसमाथि खतरा रहेको भन्दै वैज्ञानिकले दिए चेतावनी !

श्रीमतीले ‘बसेर मात्रै खान्छस्’ भनेपछि कुम्लोकुटुरो बोकेर निस्किए श्रीमान !

कोरोना संकटको बीच १९ हजार प्रतिघण्टाको रफ्तारमा पृथ्वीको नजिक आउँदै उल्कापिण्ड

रिसर्च : कुन-कुन कम्पनीले बनाईरहेका छन् कोरोना भाइरस विरुद्धको औषधि ?

उत्तर कोरियाका तानशाह किम जोंग उनको स्वास्थ्य अवस्थालाई लिएर आयो यस्तो खबर

कोरोना भाइरस सम्बन्धी फिल्म रिलिज (भिडियोसहित)

लकडाउनमा श्रीमानसँग बस्दा हैरान भएको भन्दै श्रीमतीले लेखिन् यस्तो

कोरोना भाइरस प्रभावित देशलाई ‘डब्ल्युएचओ’को चेतावनी

कोरोना भाइरससँग लड्दै डोनाल्ड ट्रम्प : ह्वाईटहाउसमा दिन-रात गर्दै छन् यस्ता काम

कोरोना भाइरस : अमेरिकालाई बिल गेट्सले दिए यस्तो चेतावनी

६० वर्ष पछि लकडाउनका बेला समुन्द्रमा देखियो चमत्कारिक दृश्य !

कोरोना भाइरस स् शव राख्ने ठाउँ नभएपछि मस्जिद र पार्किङ स्थल बने मुर्दाघर

जापानमा काटिए आठ लाख फूल

कोरोनाबाट मृत्यु भएकी महिला महिना दिनपछि जीवित भेटिएपछि

उत्तर कोरियाका नेता किम जोंगको स्वास्थ्यलाई लिएर चीन चिन्तित, पठायो चिकित्सकको टिम 

कोरोना भाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु

कोरोनाबाट विश्वको ध्यान भड्काउनका लागि चीनले थाल्यो नयाँ चाल

लकडाउनमा चम्कियो भाग्य, रातारात बने अर्बपति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?