काठमाडौं । बाँकेमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थप ७ जनामा कोरोना पुष्टि भएसँगै सो संख्या पुगेको हो ।
हाल नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि स्थानीयप्रशासनले नेपालगन्ज उपमहानगर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया