काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो दोश्रो श्रीमती मरीना ह्वीलरसँग सम्बन्ध बिच्छेद गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ह्विलरले फेब्रुअरीमा सम्बन्ध बिच्छेदको आवेदन दिएकी थिइन् ।
उनले दिएको आवेदनलाई २९ अप्रिलमा विल्फ्रेड लोरी निकोलस जोनसनको जन्मसँगै स्विकृति दिएको थियो । यो सेटलमेन्ट गर्नको लागि दुबै पक्षले ४ मिििलयन पाउण्ड खर्च गरेको बताइएको छ ।
जोनसन र ह्विलरकाबीचमा फेब्रुअरीमा लण्डनस्थित सेन्ट्रल फ्यामिली कोर्टमा पैसाको बारेमा सम्झौता भएको थियो ।
बोरिस जोनसन र ह्विलरले सन् १९९३ मा विवाह गरेका थिए । ह्विलरबाट ४ बच्चा जन्मिएका छन् । लारा लेटिस २६, मिलो अर्थर २४, क्यासिया पीचेस २२ र थियोडोर अपोलो २० वर्षका छोरछोरी रहेका छन् ।
उनीहरु दुबैले सन् २०१८ मा फरक बस्ने फैसला गरेका थिए । जोनसनको पाचौँ सन्तान स्टेफनी हुन् । उनी सन् २००९ मा कला सलाहकार हेलेन म्याकिनट्रेबाट जन्मिएका थिए ।
विवाहीत जोनसनको हेलेनको साथ पनि अफेयर थियो । जोनसनकी पहिलो श्रीमती एलेग्रा मोस्टिन आवेन थिइन् ।उनीसँग जोनसनको युनिभर्सिटीमा भेटघाट भएको थियो ।
त्यो बेला उनीहरु दुबैको उमेर २३ वर्ष थियो ।
एजेन्सीको सहयोगमा
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
नागाबाबाले किन कपडा लगाउँदैनन् ?, यसरी भयो नागा साधु बन्ने शुरुवात !
भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…
कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !
खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…
कोरोना संकटको बीच चीनले उडायो रकेट
दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया