शहरमा अचानक आँधि आउँदा आकाशमा देखियो यस्तो दृश्य, स्थानीय त्रसित…

काठमाडौं । सोमवार नाइजरको राजधानीमा ठूलो आँधि आएको छ । आँधि अन्य बेलाको जस्तो नभएर असामान्य आएको भन्दै स्थानीयहरु त्रसित बनेका छन् ।

आकाश नै आँधिका कारण अनौठो बनेको थियो । नाइजरका वासिन्दाहरुले उक्त अचम्मको आँधिको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

भिडियो अत्याधिक भाइरल भईरहेको छ । आँधि पछि त्यहाँका घरहरु पूरा रातो भएको यो अनौठो दृश्यले सबैलाई चकित बनाएको छ ।

पोस्ट भएको भिडियो अहिले अत्याधिक भाइरल बनिरहेको हो । रातो कलरको आकाश देखिएपछि केहि मानिसहरुले भने संकटको संकेत दिएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

बेलायतका प्रधानमन्त्री जोनसनले गरे दोश्रो श्रीमतीसँग सम्बन्धबिच्छेद

नागाबाबाले किन कपडा लगाउँदैनन् ?, यसरी भयो नागा साधु बन्ने शुरुवात !

भिखारी ठानेर ‘शोरुम’बाट बाहिर निकालेपछि भयो हंगामा…

कोरोनाको ठूलो रहस्य पत्ता लगाएका चीनका ‘रिसर्चर’को हत्या !

खाल्डोमा गाडिएकी महिला माटो हटाएर बाहिर निस्किएपछि…

कोरोना संकटको बीच चीनले उडायो रकेट

दुई कम्पनीले मिलेर बनाउँदैछन् कोरोनाविरुद्धको ‘भ्याक्सीन’, मानिसमा परीक्षण शुरु

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

 कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?