काठमाडौं । अब एक जिल्लाबाट अर्को जिल्ला जान नपाइने भएको छ ।
देशमा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढीरहेका बेला गृह मन्त्रालयले मंगलवार दिउँसो ‘बोल्ड’ निर्णय लिएको हो ।
मंगलवार मात्रै ७४ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
बिहीवारदेखि लागू हुने गरी सो निर्णय गरिएको हो मन्त्रालय श्रोतले जनाएको छ ।
नेपालमा एकैदिन ७४ जनामा कोरोना भेटियो, फेरि थपिए १७ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया