काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा २ लाख ९४ हजार ५९३ जनाको मृत्यु भईसकेको छ भने ४३ लाख ७९ हजार ६११ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १६ लाख २४ हजार २८४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ४६ हजार २९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै अमेरिकामा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म ८३ हजार ६६४ जनाको मृत्यु भईसकेको छ भने १४ लाख १२ हजार ६६१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ९९ हजार ३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १६ हजार ४७३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा आज मात्रै २३९ जनाको मृत्यु भईसकेको छ भने ४ हजार २५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै स्पेनमा अहिलेसम्म २७ हजार १०४ जनाको मृत्यु भईसकेको छ भने २ लाख ७१ हजार ९५ जनालाई संक्रमण भएको छ । आज मात्रै त्यहाँ १८४ जनाको मृत्यु भईसकेको छ भने १ हजार ५७५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ १ लाख ८३ हजार २२७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै कोरोना भाइरसको महामारीका कारण ग्रस्त बनेको बेलायतमा यो समाचार तयार पार्दासम्म ३३ हजार १८६ जनाको मृत्यु भईसकेको छ भने २ लाख २९ हजार ७०५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ हजार ५५९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । बेलायतमा आज मात्रै ४९४ जनाको मृत्यु भएको छ भने आजै ३ हजार २४२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार २१२ जनाको मृत्यु भएको छ भने २ लाख ४२ हजार २७१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४८ हजार ३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ३०० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । रुसमा आज मात्रै ९६ जनाको मृत्यु भईसकेको छ भने आजै रुसमा १० हजार २८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इटालीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३० हजार ९११ जनाको मृत्यु भईसकेको छ भने २ लाख २१ हजार २१६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १ लाख ९ हजार ३९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ९५२ जनाको सवास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म २६ हजार ९९१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७८ हजार २२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ५७ हजार ७८५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने २ हजार ५४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै जर्मनीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७ हजार ७८० जनाको मृत्यु भएको छ भने १ लाख ७३ हजार ५४६ जनालाई संक्रमण भएको छ । त्यहाँ १ लाख ४८ हजार ७०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ५३९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । जर्मनीमा आज मात्रै ४२ जनाको मृत्यु भईसकेको छ भने ३७५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै ब्राजिलमा आज मात्रै १२७ जनाको मृत्यु भईसकेको छ भने आजै १ हजार ८५५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यहाँ अहिलेसम्म महामारीका कारण १२ हजार ५३१ जनाको मृत्यु भईसकेको छ भने १ लाख ७९ हजार ४५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७२ हजार ५९७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै टर्कीमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ८९४ जनाको मृत्यु भईसकेको छ भने १ लाख ४१ हजार ४७५ जनालाई संक्रमण भएको छ । त्यहाँ ९८ हजार ८८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १ हजार ४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै ईरानमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ६ हजार ७८३ जनाको मृत्यु भईसकेको छ भने १ लाख १२ हजार ७२५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ८९ हजार ४२८ जना स्वाथ्योपचार पछि निको भएका छन् भने २ हजार ७३५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ईरानमा आज मात्रै ५० जनाको मृत्यु भएको छ भने १ हजार ९५८ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै चीनमा आज ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै चीनमा अहिलेसम्म ८२ हजार ९२६ जनालाई संक्रमण भएको छ भने ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ ।
त्यहाँ ७८ हजार १८९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ५३५ जनाको मृत्यु भईसकेको छ भने ७७ हजार ७२९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै ३ हजार ४३७ जना नयाँ संक्रमित थपिएका छन् भने आजै १२० जनाको मृत्यु भईसकेको छ । अहिलेसम्म भारतमा २५ हजार ९७७ जना स्वास्थ्योपचार पछ निको भएका छन् ।
त्यस्तै क्यानडामा अहिलेसम्म महामारीबाट ५ हजार १६९ जनाको मृत्यु भईसकेको छ भने ७१ हजार १५७ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३४ हजार ४२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५०२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पेरुमा कोरोना भाइरसको महामारीका कारण २ हजार ५७ जनाको मृत्यु भईसकेको छ भने ७२ हजार ५९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २३ हजार ३२४ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै बेल्जियममा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ हजार ८४३ जनाको मृत्यु भईसकेको छ भने ५३ हजार ९८१ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ हजार ९७३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ४२० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ८२ जनाको मृत्यु भईसकेको छ भने २०२ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै नेदरल्याण्ड्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ५ हजार ५६२ जनाको मृत्यु भईसकेको छ भने ४३ हजार २११ जनालाई संक्रमण भएको छ । त्यहाँ ४३२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै ५२ जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै मेक्सिकोमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ९२६ जनाको मृत्यु भईसकेको छ भने ३८ हजार ३२४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ आज मात्रै १ हजार ९९७ जना नयाँ संक्रमित थपिएका छन् भने त्यहाँ आज मात्रै ३५३ जनाको मृत्यु भएको छ ।
त्यहाँ २५ हजार ९३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै स्विट्जरल्याण्डमा कोरोना महामारीका कारण अहिलेसम्म १ हजार ८७० जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४१३ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २६ हजार ८०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज थप ३ जनाको मृत्यु भएको छ भने आजै ३३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै इक्वेडरमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २ हजार ३२७ जनाको मृत्यु भईसकेको छ भने ३० हजार ४१९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार ४३३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १८१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै पोर्चुगलमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म १ हजार १७५ जनाको मृत्यु भईसकेको छ भने २८ हजार १३२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ३ हजार १८२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज २१९ जना नयाँ संक्रमित थपिएका छन् भने आज नै १२ जनाको मृत्यु भएको छ ।
त्यस्तै स्विडेनमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ३ हजार ४६० जनाको मृत्यु भईसकेको छ भने २७ हजार ९०९ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ४ हजार ९७१ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ३५१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यहाँ आज मात्रै १४७ जनाको मृत्यु भएको छ भने आजै त्यहाँ ६३७ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै आयरल्याण्डमा अहिलेसम्म १ हजार ४८८ जनाको मृत्यु भएको छ भने २३ हजार २४२ जनालाई संक्रमण भएको छ । त्यहाँ १७ हजार ११० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ७२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
विश्वमा आज मात्रै यो समाचार तयार पार्दासम्म २ हजार ३०७ जनाको मृत्यु भईसकेको छ भने ४४ हजार २१२ जना नयाँ संक्रमित थपिएका छन् ।
यसैबीच नेपालमा पनि यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या २४३ पुगेको छ भने ३५ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यस अगाडि लोकपथबाट प्रकाशित यी समाचार पढ्नुभयो त ?
कोरोना महामारीकाबीच ‘एनडब्ल्युएस’को चेतावनीसँगै थपियो चिन्ता
अनियन्त्रित भएर पृथ्वीमा खस्यो चीनको रकेट
बाँकेपछि कपिलवस्तुमा थपिए अर्का कोरोना संक्रमित
कपिलवस्तुमा मात्रै ३० जनालाई कोरोना संक्रमण, नेपालमा २१९ पुगे संक्रमित
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, के छ एजेण्डा ?
धनुषामा कोरोना संक्रमित थपिएसँगै निषेधाज्ञा जारी गर्ने तयारी
स्पेनमा ११३ वर्षीया वृद्धाले जितिन् कोरोना
कोरोना महामारीका बीच अर्को संकट : रुसी रकेट अन्तरिक्षमा बिस्फोट
जनकपुरका पत्रकारमा पनि देखियो कोरोना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया