बैंकबाट लिइने ऋणको दायरामा बृद्धि

काठमाडौं । मौद्रिक नीतिमार्फत बैंकबाट लिइने ऋणको दायरा बढाएको छ ।

जसअनुसार उद्योग व्यवसायले ऋण लिएकाहरुले थप २० प्रतिशतसम्म ऋण पाउने भएका छन् ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई सो सीमासम्मको थप कर्जा प्रवाह गर्न छुट दिएको बताए । उक्त कर्जा चालु पुँजी प्रकृतिको कर्जाको रुपमा उपलब्ध गराइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?