काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिमार्फत कोभिड को कारण प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउनको लागि कार्यक्रमहरु ल्याइएको बताए । जसमा नीति क्षेत्र देखि कृषि, उर्जा जलविद्युत, बैंक तथा वित्तीय क्षेत्रको सहुतिलयको कुरा समेटिएका छन् ।
यस्ता छन् मौद्रिक नीतिको पूर्णपाठ
[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Monetary_Policy_in_Nepali-2077-78_Full_Text-new.pdf” title=”Monetary_Policy_(in_Nepali)–2077-78_(Full_Text)-new”]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया