बियर सम्बन्धी यी रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन पनि सक्छ

 हरेक सेकेन्डमा संसारका शून्य दशमलव ७ प्रतिशत मानिस बियर पिइरहेका हुन्छन् । अहिले पनि करिब ५ करोड मानिस बियर पिइरहेका छन् । संसारको सबैभन्दा कडा बियरमा ६७ दशमलव ५ प्रतिशत अल्होकल हुन्छ । भनिन्छ, अल्छी मानिसलाई सबैभन्दा बढी बियर मन पर्छ । नेदरल्यान्डका पियक्कडहरूलाई बियर पिलाएर सडक सफा गराइन्छ । सन् १९७० ताका बेल्जियमका कलेजका क्यान्टिनमा समेत बियर उपलब्ध … Continue reading बियर सम्बन्धी यी रोचक तथ्य, जुन तपाईलाई थाहा नहुन पनि सक्छ