काठमाडौं । पारिवारिक झगडाका कारण कोहि मानिस आत्महत्या गर्दछन् त कोहि घर छोडेर हिँड्छन् । तर के तपाईले कहिल्यै श्रीमतीको कचकचका कारण कोहि तेश्रो लिङ्गी बनेको सुन्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई यसको बारेमा जानकारी दिन्छौँ ।
भारतको राजस्थानस्थित जोधपुरमा एक व्यक्ति श्रीमतीको कचकचले तेश्रो लिङ्गी बनेका छन् । उनले आफ्नो लिङ्ग परिवर्तन गरेर तेश्रो लिङ्गी बन्दै श्रीमतीसँग सम्बन्ध बिच्छेद गरेको भारतीय सञ्चारमाध्यहरुदे बताएका छन् ।
श्रीमान श्रीमतीको सहमतिले पारिवारिक कोर्टमा उनीहरुको सम्बन्ध बिच्छेद भएको हो ।
महिलाको तर्फबाट तीन वर्ष पहिला ने अदालतमा सम्बन्ध बिच्छेदको केस दर्ता भएको थियो ।
महिलाका अनुसार विवाहको केहि समय पछि ने श्रमिानको व्यवहारमा परिवर्तन आएको थियो ।
उनीहरुको १३ वर्ष पहिला २५ अक्टोबर सन् २००७ मा विवाह भएको थियो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया