बन्दको प्रचार गर्ने क्रममा पूर्व जनसेनाका लडाकु पक्राउ

काठमाडौं, २४ फागुन । बन्दको प्रचार गरेको आरोपमा पूर्व जनमुक्ति सेनाका लडाकू रञ्जित गुरुङ पक्राउ परेका छन् ।पूर्व जनमुक्ति सेनाको समूहका अध्यक्ष भनिएका गुरुङलाई महानगरीय प्रहरी परिसर, काठमाडौंले शुक्रबार दिउँसो न्यूरोडबाट पक्राउ गरेको हो ।फागुन २५ र २६ गते नेपाल बन्द आयोजना गरेर प्रचार गर्दै हिँडेका उनलाई समाजमा आतंक फैलाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?