काठमाडौं, २ चैत– कैलालीमा प्रत्येक वर्ष वन अतिक्रमण बढ्दै गएको छ ।स्थानीय सरकार गठन भएपछि वन क्षेत्रको अतिक्रमणमा सुधार हुने अपेक्षा गरिएको भएपनि स्थानीय तहका प्रतिनिधिहरुको नै वन अतिक्रमणमा संग्लग्न हुने गरेको पाइन्छ ।स्थानीय तहहरु तथा संघ–संस्थाले भौतिक संरचना निर्माण गर्दा समेत वन क्षेत्रको प्रयोग गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया