काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई विभागीय टिम एपीएफ र पुलिस भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भइरहेको खेलमा एपीएफले १ गोलको अग्रता लिएको हो ।
साम्बाले खेलको ३३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् ।
दुबै टिम जित हात पार्ने लक्ष्यसहित मैदान उत्रेका छन् ।
एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको पुलिसले ५ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया