कोरोनाबाट बच्नको लागि महिलाले पिइन् ४५ लिटर काढा, बढ्यो ३८ किलो वजन

काठमाडौं । कोरोना भाइरसबाट बच्नको लागि भन्दै एक महिलाले ४५ लिटर काढा पिएकी छन् । जसका कारण उनको वजन ३८ किलो बढेको बताइएको छ ।

महिला ५ महिना यता कोरोना संक्रमणबाट ग्रस्त छिन् ।

त्यसैले कोरोनाबाट बच्नको लागि उनले ४५ लिटर आयुर्वेदिक काडा पिएकी थिइन् ।

यो घटना भारतको राजस्थान स्थित भरतपुर जिल्लाको हो ।

यी महिलाको नाम शारदा देवी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?