दुई श्रीमतीको बीचमा श्रीमान बाँडफाँड !

काठमाडौं । तपाईले श्रमिान र श्रीमतीलाई लिएर विभिन्न प्रकारका कहानी सुन्नु भएको होला ।

एउटा यस्तै कहानी अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो घटना भारतको झारखण्डको रहेको छ । जहाँ दुई जना श्रीमती मिलेर श्रीमानलाई तीन/तीन दिनका लागि बाँडेका छन् ।

अब श्रीमान ३ दिनसम्म एउटा श्रीमतीसँग र बाँकी तीन दिन अर्को श्रीमतीसँग रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?