काठमाडौं । बिरालोसँग जिस्किन, खेल्न अहिले अधिकांशलाई मन पर्छ ।
बिरालोको क्यूट व्यवहारले सबै लोभिन्छन् । तर आज हामी तपाईलाई यससँग खेल्ने क्रममा यस्तो पनि हुँदो रहेछ भन्ने कुराको बारेमा जानकारी गराउनेछौँ ।
एक बालिकालाई बिरालोसँग खेल्दा टाक्सो प्याराकेनिस नामको रोग लागेको छ ।
जसका कारण उनको एउटा आँखा नै गुमेको छ । डाक्टरले जब यसको जाँच गरे हैरान भए । यो रोग बिरामी बिरालोको दिशाबाट सर्ने गरेको डाक्टरहरुले बताएका छन् ।
अहिले बालिकाको उपचार भइरहेको छ भने उनको आँखाको ज्योती फर्किरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया