यी हुन् १४ बच्चाकी आमा, एकसाथ जन्माइन् ८ बच्चा !

काठमाडौं । आमा बन्नु धेरै महिलाका लागि खुशीको पल हो । नौ महिनासम्म बच्चालाई गर्भमा राखेर कहिले बच्चा जन्मेला भनेर कुरेर बसिरहेकी हुन्छिन् । यी महिलाका १४ जना बच्चा रहेका छन् ।

उनले एकैपटक ८ जना बच्चालाई जन्म दिएकी थिइन् ।

उनले एकेपटक आठ जना बच्चालाई जन्म दिएर विश्व रेकर्ड कायम गरेकी छन् । नादिया सुलेमान उर्फ अक्टोमम ले २००९ मा एकेपटक आठ जना बच्चाालाई जन्म दिएकी थिइन् ।

त्यो भन्दा पहिल्यै उनी ६ जना बच्चाकी आमा थिइन् । उनी अझै एउटा बच्चा चाहन्थिन् । तर उनले एकैपटक ८ जना बच्चालाई जन्म दिइन् ।

पछि उनले आफ्नो बच्चालाई पाल्नको लागि एडल्ट फिल्ममा काम गनुपर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?