पत्थरको नदी : वैज्ञानिक पनि हैरान !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

केहि रहस्य अहिलेसम्म पनि हामीलाई थाहा छैन भने, केहि रहस्यको देखेपनि यसको निचोडमा पुग्न वैज्ञानिक समेत असमर्थ छन् । आज हामी तपाईलाई यसको बारेमा जानकारी गराउनेछौँ ।

यो पत्थरको नदीको नाम स्टोन रिभर रहेको छ । यहाँ पानीको एक थोपा पनि छैन ।

वैज्ञानिकका लागि समेत यो स्थान रहस्य नै बनिरहेको छ ।यो नदी करिव ६ किलोमिटर लामो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?