काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ । यी अनौठा रहस्यको बारेमा पत्ता लगाउन वैज्ञानिकहरु पनि असमर्थ छन् ।
हामीले सधैँ अनौठा खबर त सुन्दै र पढ्दै आइरहेका होलाउँ ।
आज हामी तपाईलाई एउटा यस्तै अनौठो खबरको बारेमा जानकारी दिँदैछौँ । यो पत्थर समुन्द्रको गहिराइमा पाइन्छ । तर यो पत्थरलाई फुटाएमा त्यसबाट रगत निस्किने गरेको बताइएको छ ।
यसमा रगत र मासु हुन्छ । यो पत्थर लाग्ने चक्कूले पनि काट्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया