काठमाडौं । कोराना भाइरसको कारण सबे क्षेत्र तहसनहस बनेको छ ।
यसका कारण शिक्षा क्षेत्रमा पनि धेरै समस्या उत्पन्न भएको छ । मोबाइल नेटवर्क नहुँदा विद्यार्थीहरु अनेकन समस्यासँग जुझ्न बाध्य छन् । अहिलेसम्म पनि केहि देशमा कोरोनालाई मध्यनजर गर्दै अनलाइन क्लास पढाइरहिएको छ ।
यस्तै घटना भारतको मध्यप्रदेशस्थित होशंगाबाद जिल्लाको केसला ब्ल्याकमा पनि छ ।
त्यहाँ कोरोनाका कारण आदिवासी स्कूल जान सकेका छैनन् । जसका कारण उनीहरुलाई अनलाइन क्लास भइरहेको छ ।
त्यहाँ नेटवर्कको समस्याका कारण विद्यार्थीहरु रुखमा चढेर अनलाइनबाट पढ्ने गर्दछ्न ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया