मोटो भएकै कारण प्रेमीले छोडे, अहिले आफू भन्दा आधा कम वजनका प्रेमीसँग डेटमा

काठमाडौं । आजभोलि विभिन्न स्वास्थ्य सम्बन्धी रोगहरु लागिरहन्छन् । त्यसै मध्येको एक हो मोटोपन ।

मोटोपन एक जटिल विकार हो । अत्याधिक मात्रामा शरीरमा बोसो जमेका कारण मोटोपनबढ्छ । मोटोपन एक सौन्दर्यको चिन्ता मात्रै होइन, केहि रोगले पनि आफ्नो घर बनाउँछ ।

यस्तै समस्याका कारण एक युवतीलाई उनका प्रेमीले छोडे ।

क्यानडाको ओनटारियोमा बस्ने २३ वर्षीया ब्रिटनी ज्याक्सलाई मोटोपनाका कारण उनका पार्टनरले छोडे । अब फेरि उनलाई एक नयाँ साथी मिलेको छ ।

उनको वजन १०७ किलो छ । अहिले उनी आफूभन्दा आधावजन कम भएका एक पुरुषसँग डेट गरिरहेकी छन् ।

उनले पहिलो प्रेम मोटोपनाका कारण चेन्ज भएको बताएकी छन्, भने अब यसलाई चेन्ज गर्ने उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?