मन्दिरको दान पेटिका खोल्दा भेटियो दुई करोड रुपैयाँ

काठमाडौं । भारतको राजस्थानमा रहेको मेवाड जिल्लाको प्रसिद्ध तीर्थ श्री सांवलिया सेठ मन्दिरमा २ दिवसीय मासिक मेला चलिरहेको छ ।त्यहाँ मानिसहरु धेरै संख्यामा उपस्थित भइरहेका छन् ।

जब मेला सकियो तब मन्दिरको दानपेटिका खोल्दा त्यसमा राखेको पैसा देखेर सबै अचम्मित बने ।

दान पेटिकामा २ करोड भन्दा धेरै रुपैयाँ फेला परेको हो । मानिसहरु अहिलेसम्म पनि पैसा गनिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?