काठमाडौं । मुख खोलेर सुत्दा कति खतरनाक छ भन्ने कुरा हामीले यो समाचार पढेर थाहा पाउँछौँ ।
रुसकी एक महिलाको जीवनमा एउटा यस्तै अनौठो घटना भएको छ ।उनले मुख खोलेर सुतेको कारण नै प्वाल सम्झिएर एक सर्प उनको मुखमा पसेको छ ।
श्वास फेर्न गाह्रो भएपछि उनी डाक्टर कहाँ गएकी थिइन् ।
डाक्टरले मुखबाट एक पाइप राखेर उक्त सर्पलाई बाहिर निकाले । यो कति खतरनाक हुन्छ यो घटनाबाट थाहा पाउन सकिन्छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया