काठमाडौं । एंग्युएलामा ३३ दिनसम्म फसेका तीन जनालाई त्यहाँबाट सकुशल निकालेर फ्लोरिडाको अस्पतालमा भर्ना गरिएको छ ।
उनीहरुलाई अहिले डाक्टरको निगरानीमा राखिएको छ । डेली मेलको एक रिपोर्टका अनुसार यी तीन जना मानिस वीरेन टापूमा थिए ।
उनीहरुले ३३ दिनसम्म नरिवल र मुसा खाएर बसेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया