अमेरिकाका एक जोडीले डबल डेकर बसलाई बनाए लग्जरी होम !

काठमाडौं । चार्ली म्याकविकार र उनका प्रेमी ल्युक वाकरले एकसाथ बस्ने निर्णय गरेपछि उनीहरुले आफ्नो लागि एक आलिशान घर नभएर पुरोनो बस किने ।

उनीहरुले ५४४ स्क्वेयर फुट लण्डन डबल डेकर बसलाई लग्जरी होममा बदले ।

किनभने उनीहरु धेरै पैसा तिरेर कसैको घरमा बस्न चाहँदैन थिए ।

चार्लीका पिताको जग्गा छ । त्यसकै मूल्यमा उनीहरुले यो बस किनेर घर बनाएका हुन् ।

उनीहरुको यो घरमा फायर प्लेस, बाथटब, स्टोभ छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?