काठमाडौं । चिनले नेपाललाई दिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । चिनले नेपालका लागि पठाएको कोरोनाविरुद्धको ८ लाख भेरो सेलु भ्याक्सिन आज साँझ काठमाडौं आइपुग्न लागेको हो ।
उक्त खोप लिन नेपाल एअरलाइन्यको वाइडबडी ३३० आइतवार दिउँसो बेइजिङतर्फ गएको थियो ।
चीनले नेपालका लागि उपलब्ध गराउन लागेको भ्याक्सिन सार्स कोभ–२ भ्याक्सिन (भेरो सेल) हो। यो खोप पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया