नेपाल पक्ष बिना नै एमालेका २६५ महाधिवेशन आयोजक समिति सदस्यको कार्यविभाजन (नामावलीसहित)

काठमाडौं । नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीको कार्यविभाजन गरेको छ ।

शुक्रवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन कमिटीको बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकले २६५ जना नेताहरुलाई विभिन्न जिम्मेवारी दिएको छ । तर अध्यक्ष ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई भने कुनै पनि जिम्मेवारी दिइएको छ ।

बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पार्टी स्कुल विभाग प्रमुख, ईश्वर पोखरेललाई केन्द्रीय कार्यालय ईन्चार्ज उपत्यका विशेष कमिटीको प्रमुखको जिम्मेवारी दिइएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/UML-Karyabibhajan.pdf” title=”UML Karyabibhajan”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?