आज कुन देशको मुद्राको भाउ कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यसैगरी एक यूरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।
पाउन्डस्टर्लिङको खरिददर १६६ रुपैयाँ २१ पैसा र बिक्रिदर १६७ रुपैयाँ ४ पैसा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?