काठमाडौं । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले लकडाउन वा निषेधाज्ञाको निर्णय गर्ने जिम्मा मन्त्रिपरिषद् बैठकलाई नै दिएको हो ।
मन्त्रिपरिषद्को बैठक आजै साँझ ५ बजे बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया