काठमाडौं । निषेधाज्ञाका कारण सवारी चालक अनुमती पत्र (लाइसेन्स)को अनलाईन आवेदन प्रणाली बन्द भएको छ ।
यातायात व्यवस्था कार्यालयले वैशाख १६ गते बिहीवारदेखि लागू हुनेगरी अनलाइन आवेदन प्रणाली बन्द गरेको हो ।
आज एक एक विज्ञप्ति जारी गर्दै विभागका प्रवक्ता लोकनाथ भुसालले अनिस्चित कालका लागि बन्द गरिएको जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया