मध्यराति काठमाडौंमा भूकम्पको धक्का

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौंको कलंकीलाई केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

मंगलवार राति १ बजेर ५९ मिनेटमा ३.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?